दैलेखमा एक महिला मृत फेला

चैत्र १३, दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं २ मा एक महिलाको शव फेला परेको छ । मृत्यु हुनेमा स्थानीयवासी मनोज विक की श्रीमति सुनमाया विक भएको बताईएको छ । प्रहरीले सार्वजानिक गरेको रिपोर्ट अनुसार मृत सुनमाया घरबाट झण्डै ८०० मिटर पश्चिममा रहेको जंगलको रुखमा झुण्डिएको अवस्थामा मृत फेला फरेकी हुन् । सुनमाया हिजो […]

दलित सेवा संघ नेपाल शाखा कालिकोटको जिल्ला स्तरिय भेला सम्पन्न

चैत १३ ,कालिकोट । दलित सेवा संघ नेपाल, कालिकोट शाखाको जिल्ला स्तरिय भेला सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र दलित महिला संघ फेडो नेपालको सहयोग तथा दलित सेवा संघ कालिकोटको सहजिकरणमा कार्यक्रम भएको सम्पन्न भएको छ । दलित सेवा संघ कालिकोटका अध्यक्ष बसन्त सुनारको अध्यक्षता, केन्द्रिय सदस्य दान बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता र […]

कालिकोटमा ८० जना युवा युवतीहरुबिच नेतृत्व विकास र वातावरण संरक्षणका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

चैत १३, कालिकोट । जिल्लाको सदमुकाम मान्ममा तीन जिल्लाका युवाहरुबीच नेतृत्व विकास र वातावरण संरक्षणका विषयमा बृहत छलफल गरिएको छ । टिडिएच बिएम जेड जर्मनको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित ग्रामीण तथा हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन एवं जैविक विविधता संरक्षण (शुलभ) परियोजनाको आयोजनामा कार्यक्रम भएको मानव अधिकार […]

कालिका लघुवित्त अत्तरिया, कैलाली शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली, चैत १३ । कालिका लघुवित्त शाखा कार्यालय अत्तरिया कैलालीले केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा आफ्ना सदस्यहरुलाई लघुवित्त प्रति फैलिएको भ्रम हटाउनको लागि उक्त सारक्षरता कार्यक्रम गरिएको आयोजकले दावी गरेको छ । कार्यक्रममा उपस्थित कालिका महिला विकास केन्द्रका प्रतिनीधिहरूलाई लघुवित्तको वर्तमान परिस्थिति र संस्थाका नयाँ […]

जाल्पा सामुदायिक लघुवित्तद्धारा युवा वित्तिय सचेतना कार्यक्रम सम्पन्न

चैत १३, सुर्खेत । जाल्पा सामुदायिक लघुवित्त कार्यालय सुर्खेतले युवा वित्तिय सचेतना कार्यक्रम वीरेन्द्रनगर-१२, मा सम्पन्न गरेको छ । कार्यक्रमको सभापत्तीत्वमा प्रधान्ध्यापक खगेन्द्र थापा, अतिथिमा शिक्षक दिपक विष्ट र गमला विष्ट रहेका थिए । शाखा कार्यालय वीरेन्द्रनगरद्धारा सञ्चालन गरिएको यस कार्यक्रमको ग्लोबल मनि विक, २०२३ अन्र्तगत ‘लर्न, सेभ एन्ड अर्न तथा प्लान योर मनि, प्लान […]

सुर्खेत होराईजन एकेडेमीद्धारा खाद्यान्न साम्रगी सहयोग कार्यक्रम सम्पन्न

चैत १३, सुर्खेत । वीरेन्द्रनगर ३ सुर्खेतमा संचालित सुर्खेत होराईजन एकेडेमीले मानव सेवा आश्रममा खाद्यान्न साम्रगी सहयोग कार्यक्रम सम्पन्न गरेकाे छ । सुर्खेत होराईजन एकेडेमीले “आर्दश शिक्षा, आर्दश संस्कार अभियान निर्माणमा उत्कृष्ठ पूर्वाधार” भन्ने मूल नाराका साथ साेमबार बिहान मानवसेवा आश्रमलाइ खाद्यान्न साम्रगी सहयोग गरेकाे हाे । तस्विरमा हेर्नुसः

राजनीतिक सङ्कट र न्याय

हाम्रो देशको राजनीतिक यात्रा सङ्क्रमण कालीन सङ्कटमा गुर्जी राखेको अवस्थामा छ । सङ्क्रमण कालीन गम्भीरतालाई व्यवस्थापन गर्नुको सट्टा केही परिवर्तनलाई संस्थागत गर्न नदिने र यथास्थितिमा पनि रहन नदिने चितामा जलेको राजतन्त्रको ओकालत गर्न दिवा सपना देखि राखेका पुरातनवादी शक्तिहरू एदाकदा कराउँछन् । सङ्क्रमण कालीन न्याय सत्यनिरुपण तथा मेलमिलाप आयोगद्वारा समाधान गर्ने विषय केही विखण्डन बादी […]

कुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

चैत १३, काठमाडौं । मोडल तथा गायक दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । टिकटकर रिदम क्षेत्रीले वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट सहित आफुले लगाएको सुनको सिक्री समेत लुटेको आरोप लगाउदै क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले जानकारी गराएका छन । दुवै […]

दैलेखमा एक महिलाकाे शव फेला

चैत १३, दैलेख । दैलेखमा एक महिलाकाे शव फेला परेेकाे छ । दैलेख जिल्लाकाे महाबु गाउँपालिका–५ गाडिगाउँकी ७३ वर्यीय लिलावती चुनाराकाे भैरवी गाउँपालिका–६ कुर्माकाेट स्थित भुतेर खाेलामा मृत अवस्थामा शव फेला परेकाे हाे । गडिगाउँ बस्ने सहबिर चुनाराकी श्रीमती लिलावती चैत ४ गते घरबाट हराइ बेपत्ता भएपछि अाफन्तहरूले खाेज तलासकाे लागि प्रहरी चाैकी पानीपाेखरीमा खबर […]

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेट वार्ता

चैत १३ काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगाय सङ्घीय संसद्को काम […]