पुर्वमुख्यमन्त्री शाहीलाई सुविधा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री जीवन बहादुर शाहीलाई विद्यमान कर्णाली प्रदेश सभाको कार्यकालभर प्रदेश सभा सदस्य रहुन्जेलसम्म निजले प्राप्त गर्ने सुविधामा दोहोरो नपर्ने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट यातायात सुविधा वापत गाडी–१, हलुका सवारी चालक–१, गाडी मर्मत खर्च वार्षिक बढीमा रु·१,५०,०००⁄(एकलाख पचास हजार) र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले […]

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो […]

यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई राजनीतिमा आरक्षणको माग, विभेदकारी ऐनविरुद्ध सर्वोच्चमा रिट

यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई राजनीतिमा आरक्षणको माग, विभेदकारी ऐनविरुद्ध सर्वोच्चमा रिटयौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई राजनीतिमा आरक्षणको माग गर्दै विभेदकारी कानुन संशोधन गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा परेको भन्दै सर्वोच्चमा रिट दायर भएको हो ।यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको […]

माओवादी विधान अधिवेशन, छलफलका लागि २० समूह गठन, छलफलको निष्कर्ष आउन बाकि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमजन्त्री प्रचण्डले विधान अधिवेशन बैठकमा छलफलका लागि २० समूह गठन गरेका छन ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेश गरेका छन । प्रज्ञा भवनमा जारी बैठकमा मस्यौदामाथि छलफल गर्नका लागि २० समूह गठन गरेको छ ।अधिवेशनमा करिब १२ सय प्रतिनिधि सहभागी छन । पार्टी कमिटी सानो बनाएर व्यवस्थित […]

एमालेकाे धादिङ अधिवेशन, कार्यकर्ताबिच कुटाकुट, अधिवेशन स्थगित

धादिङमा एमालेको जिल्ला अधिवेशनको क्रममा कार्यकर्ताबिच कुटाकुट भएपछि अधिवेशन स्थगित ।शुक्रबारदेखि सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा शनिबार बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जानकारी दिए । यही क्रममा केही कार्यकर्ता घाइते भएको पनि ढुंगेलले बताए ।आइतबार विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन […]

दैलेखमा अनेरास्ववीयुको कर्णाली प्रदेश प्रथम अधिवेशन सम्पन्न

दुर्गा खड्का, सुर्खेत । नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववीयुले कर्णाली प्रदेश स्तरीय प्रथम अधिवेशन सम्पन्न गरेको छ । दैलेखको सदरमुकाममा आयोजना भएको सम्मेल मिति २०८० माग ७ गते सुरु भई माघ ८ गत्ते सम्पन्न भएको छ । अधिवेशनले राजेश ओलीको नेतृत्वमा ४१ सदस्य प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । समितीमा अध्यक्ष राजेश ओली, […]

हर्क साम्पाङको बिद्रोह, उपकुलपतीको कार्यकक्षमा तालान्दी

धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान उपमहानगरपालिका स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा आफैंले ताला लगाईदिएका छन् । बिबाद चुलिरहेका बेला मेयर साम्पाङले सो कदम चालेका हुन् । ताला लगाउन उनी मोटरसाईकल चढेर एक्लै प्रतिष्ठानमा पुगेका थिए । वीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका […]

मेलम्ची खानेपानीको फेरी उद्घाटन, प्रचण्डलाई बालेनको व्यङ्ग्य (‘एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार?’

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)ले फेरी मेलम्ची खानेपानीको उद्धाटन गरेका छन् । मेलम्ची खानेपानी आयोजनाको अहिले समेत गरेर पाँच पटक सम्म उद्घाटन भइसकेको छ । २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, २०७७ चैतमा तत्कालीन राष्ट्रपती विद्यादेवी भण्डारी, २०७९ वैशाख र मंसिरमा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरी र आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । सोही […]

प्रचण्डले बालकुमारी घटना मोड्न खोज्दैछन, भीम रावल

नेकपा एमालेका नेता भीम रावल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बिरूद्दमा खनिएका छन । उनले बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने भन्दै प्रचन्डले अन्तै मोड्न खोजेको आरोप लगाएका छन् । मेलमिलाप दिवसको अवसरमा साेमबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै दुई युवा मारिएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका छ भनेर अभिब्यक्ती दिएका थिए ।प्रधानमन्त्रीले […]