पिकलबल सुर्खेत को अध्यक्षमा अर्जुन बुढा चयन

सुर्खेत । विरेन्द्रनगर सुर्खेतमा पिकलबल असोसियसन सुर्खेत जिल्ला समिति अर्जुन बुढा को अध्यक्ष मा गठन गरिएको छ। सुर्खेत को बिरेन्द्रनगर मा खेल प्रेमी र खेलाडी हरूकाे भेलाबाट पिकलबल असोसियसन सुर्खेत गठन भएको छ। जसको अध्यक्षमा अर्जुन बुढा निर्वाचित हुनुभएको छ। यस्तै उपाध्यक्ष रवि योगि र प्रतीक शाही ठकुरी ,सचिव मा चन्द्र सुबेदि र काेषाध्यक्ष संगीता […]

रिकभरिङ नेपाल कर्णाली प्रदेशले गर्‍यो ’रिकभरिङ कप २०८०’ को आयोजना

रिकभरिङ नेपाल कर्णाली प्रदेशले हाम्रो गोल लागुऔषध बिरुद्धको बोल भन्ने मुल नाराका साथ आज देखि ’रिकभरिङ कप २०८०’ खेलको शुभारम्भ गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ स्थित चिसापानीको खेलमैदानमा आयोजना गरिएको खेललाई कणर्ाली प्रदेश प्रहरी प्रमुख डिआईजी भिम प्रसाद ढकालले उद्घाटन गरेका थिए । उनलाई आयोजक रिकभरिङ नेपालले प्रमुख अतिथीको रुपमा स्वागत गरेको […]

सुर्खेत होराईन एकेडेमीका प्रिन्सिपल खड्का “अन्तराष्ट्रिय स्कुल अवार्ड २०२३” बाट सम्मानित

वीरेन्द्रनगर ३ गन्डकीलाईनमा संचालनमा रहेको होराईजन एकेडेमीका प्रिन्सिपल घनश्याम खड्का अन्तराष्ट्रिय स्कुल अवार्ड २०२३ बाट सम्मानित भएका छन । थाईल्यान्डमा रहेको टेलर्स यूनिभर्सिटीले बिश्व भरका बिद्यालयबाट सहभागी बनाई उत्कृष्ट योजनाका साथ बिद्यालय संचालन गरिरहेका प्रिन्सिपललाई यो अवार्ड दिने गरेको छ । यूनिभर्सिटीले हरेक बर्ष बिद्यालय उत्कृष्ट योजना बनाई बिद्यालयमा पठन पाठन गराईरहेका प्रिन्सिपलहरुलाई सहभागी गराई […]

राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर अष्ट्रेलिया पलायन

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई राखीएको छ । पछिल्लो समयमा नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी […]

नेपाल डाेरितान संघ गुर्भाकाेटकाे अध्यक्षमा दाेर्ण हमाल

नेपाल डाेरितान संघ गुर्भाकाेट नगरपालिका स्तरिय कार्यसमितिको अध्यक्षमा दाेर्ण हमाल निर्वाचित भएका छन् । गुर्भाकोट नगरपालिका वडा नम्बर ८ स्थित सुर्यज्योति माध्यमिक विद्यालयको प्राङ्गनमा सम्पन्न भएको कार्यक्रममा हमाल अध्यक्षमा निर्बाचित भएका छन् । यसै डाेरितान संघ गुर्भाकाेटको उपाध्यक्षमा सुरेश राेकाय, सचिव दिपेन्द्र चन्द, कोषाध्यक्ष रबिन्द्र चन्दरा, सदस्यहरु मिलन सुनार, यज्ञ बहादुर रास्काेटी, ज्ञानेन्द्र गीरी, वीरेन्द्र […]

खेलकुदका लागि सल्यानमा बिसी ग्रुपको आर्थिक सहयोग

बिरेन्द्र बुढा, सल्यान श्री कृष्ण जन्मास्टमीको अवसर सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा हुन गैरहेको एतिहासिक एवम् धार्मिक मेला- २०८० को लागि बिसी ग्रुपले आर्थिक सहयोग गर्ने भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारासहित वनगाडमा सुरु हुदै गरेको गोल्डकपका निम्ति वि.सी. ग्रुप अफ बनगाडका महानिर्देशक, राजेन्द्र कुमार बि.सी. लगायत गुप्र प्रतिनिधिहरु रोशन […]

गुर्भाकोटमा छेलो प्रतियोगिता सम्पन्न, ७ नम्बरका अजय अधिकारी प्रथम

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा पालिकास्तरीय छेलो प्रतियोगिता सम्पन्न भएको छ । गुर्भाकोट नगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा भएको छेलो प्रतियोगीतामा सहभागीताको लागि २२ जनाले नाम लेखाएकोमा सबैको उपस्थिति रहेको थियो । छेलो प्रतियोगितामा गुर्भाकोट ७ का अजय अधिकारि ३८.३ फिट फ्याकेर प्रथम, वडा नम्बर ८ का राम बहादुर बिक ३४.५ फिट फ्याकेर द्वितीय, वडा […]

भेरिगंगा नगरपालिका : छेलो प्रतियोगिताको उपाधि ९ नम्बरका बिर्ख बहादुर बिक लाई

सुर्खेत भदौ १२, पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिकामा पालिकास्तरीय छेलो प्रतियोगिता सम्पन्न भएको छ । भेरिगंगा नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय प्राङ्गणमा भएको छेलो प्रतियोगिताको लागि १६ जनाले नाम लेखाएकोमा १५ जना उपस्थित भएको ८ नम्बर वडा कार्यालय सचिब लेखनाथ शर्माले जानकारी दिनुभयो । छेलो प्रतियोगितामा भेरिगंगा नगरपालिका वडा नम्बर ९ का बिर्ख बहादुर […]

भेरिगंगा नगरपालिकाः छेलो प्रतियोगिताको उपाधि ९ नम्बरका बिर्ख बहादुर बिक लाई

सुर्खेत, भदौ १२ । पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिकामा पालिकास्तरीय छेलो प्रतियोगिता सम्पन्न भएको छ । भेरिगंगा नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय प्राङ्गनमा भएको छेलो प्रतियोगिताको लागि १६ जनाले नाम लेखाएकाे र १५ जना उपस्थित भएको ८ नम्बर वडा कार्यालय सचिब लेखनाथ शर्माले जानकारी दिनु भयो । छेलो प्रतियोगितामा भेरिगंगा नगरपालिका वडा नम्बर ९ […]