नौ हजार भूकम्पपिडितका लागि २२ कराेड राहत निकासा

भूकम्पपिडितको अस्थायी आवास निर्माणका लागि छनाैट भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । हालसम्म जम्मा ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको […]
भुकम्पबाट प्रभावित १० विद्यार्थीलाई निःशुल्क पढाउने साउथ एशियनको घोषणा

साउथ एशियन स्कालर्स एकेडेमीले भुकम्पबाट प्रभावित भएका १० जना विद्यार्थीहरुलाई निःशुल्क पढाउने घोषणा गरेको छ । वीरेन्द्रनगर ३ तातापानीमा संचालित बिद्यालयले सो घोषणा गरेको हो । भुकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिम २ जिल्लाका १० जना बालबालिकाहरुलाई कक्षा ४ देखि १२ सम्म निःशुल्क पढाउने एकेडेमीले घोषणा गरेको हो । लाईका खबर संगको कुराकानीमा एकेडेमीका प्रमुख […]
तिहारमा प्लास्टिकका माला निषेध संगै भारतीय फूलको मालाको आयातमा समेत प्रतिबन्ध

देशै भर दशै सकिए पश्चात तिहारको रौनक बढेर गएको छ । तिहार नजिकिए संगै दशै भर तिहारमा प्रयोग गरिने मालाको चर्चा समेत बढेको छ । हरेक बर्ष तिहारको भाईटिकामा दिदी भाईले फुलको माला लगाईदिने प्रचलनले सो समयमा अध्याधिक मात्रामा मालाको खपत हुने गरेको छ ।मालाको माग बढेसंगै भारतबाट अघिल्ला बर्षहरुमा फुलको माला संगै प्लास्टिकका मालाको […]
सुर्खेत र दैलेखको सीमाना पर्ने टोट्नाउलामा भब्य मेला

गाेपाल शर्मा, कोजाग्रत पूर्णीमाको अवसरमा आज कर्णालीका बिभिन्न ठाउँमा मेला लगाइएको छ । त्यसैगरी कर्णाली प्रदेशकाे राजधानी सुर्खेत र दैलेखको सीमाना पर्ने टोट्नाउलामा पनि भब्य रूपमा मेलाकाे अायाेजना गरिएकाे छ । सुर्खेतको चिङ्गाड गाँउपालिका र दैलेखको गुराँस गाउँपालिकाको सीमाना टोट्नाउलामा हरेक बर्ष पूर्णिमाको दिनमा मेला लाग्ने गर्दछ । प्रत्येक बर्ष बडादशैँअन्तर्गत शुक्ल चतुर्थीको साँझदेखि कोजाग्रत […]
नेपाल निर्माण उद्योग परिषद कर्णाली प्रदेशको संयाेजकमा सुर्खेतका सुर्य बहादुर रावत मनोनित

नेपाल निर्माण उद्योग परिषदले कर्णाली प्रदेशको संयाेजकको जिम्मेवारी स्टार कन्ट्रक्सन सुर्खेतका संचालक सुर्य बहादुर रावतलाई दिएको छ । असोज २२ गते बसेको परिषदको बैठकले सो जिम्मेवारी दिएको परिषदका अध्यक्ष खोपनिधी लोहनीले जानकारी दिए । उनले भने उहाँले निर्माणका क्षेत्रमा राम्रो काम गर्नु भएको छ र धेरै जनालाई रोजगारी समेत दिनु भएको छ । त्यसैले हामीले […]
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी सरुवाको माग गर्दै आन्दोलनमा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले सामुहिक सरुवाको माग गर्दै आईरहेका थिए । माग पुरा नहुने भएपछी हिजो बाट सांकेतिक आन्दोलन सुरु गरेका उनिहरुले आज बाट भन्सार ठप्प पार्ने भएका हुन । सुन प्रकरण बाहिरीएपछी सरकारले कर्मचारीलाई कारवाही सुरु गरेपछी उनिहरुले सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका हुन । कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार […]
नगर प्रहरी कार्यालय सुर्खेतद्धारा घरेलु मदिरा नष्ट

वीरेन्द्रनगर नगरपालीकाको सुरक्षाको लागि खटिएको नगर प्रहरी कार्यालय सुर्खेतले घरेलु मदिरा नष्ट गरेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र, एरिचोक लगाएतका स्थानबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको प्रहरीले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्पराज रोकायका अनुसार प्रहरीले अन्दाजी २०० लिटर मदिरा नियन्त्रणमा लिएको थियो । प्रहरी निरिक्षक रोकायले भने “घरेलु मदिराका कारण व्यस्त […]
लघुबित्त कर्मचारी मञ्च सुर्खेत द्वारा बृहत् सरसफाइ ,बेन्च डस्विन वितरण एवम बृक्षारोपन कार्यक्रम सम्पन्न

सुर्खेत भदौ १६ विरेन्द्रनगर लघुबित्त कर्मचारी मंच सुर्खेतले आज एक कार्यक्रम आयोजना गरि बिरेन्द्रनगर नगरपालिकाकाे वडा नं १० स्थित प्रसिद्ध प्रयटकिय तथा धार्मिक महत्त्व बोकेको देउतिबज्यै मन्दिरको बृहत् सरसफाइ ,बेन्च एवम डस्टबिन बितरण तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बिरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष श्री डिल बहादुर रखालको प्रमुख अतिथ्यता एवम मन्दिर […]
सुर्खेतमा निवर्तमान वडा अध्यक्षबाटै छुवाछुत सम्बन्धी दुर्व्यवहार, पालिकाले निकाल्यो बिज्ञप्ती

वडा अध्यक्ष समेत भै सकेको ब्यक्तीबाटै सुर्खेतको चिंगार्ड गाँउपालिकामा पर्से कामीलाई सार्वजनिक स्थानमै दुर्व्यवहार भएको पाईएको छ । छुवाछुत सम्बन्धी स्पष्ट र कडा कानुन बनेपनी अझै ग्रामिण भेगमा छुवाछुतको समस्या रहेको पाईन्छ । भदौ १२ गते चिंगार्ड गाँउपालिका वडा नम्बर २ रानिवासको जितेजुवा भन्ने स्थानमा लाग्ने सास्कृतिक मेलामा कार्यपालिकाका सदस्य समेत रहेका पर्से कामीलाई दुर्व्यवहार […]
आज जनै पूर्णीमा, डोरो बाँधेर रक्षावन्धन र हास्यव्यंग्य सहित गाईजात्रा निकालिने

आज जनै पूर्णीमा अर्थात रक्षा वन्धन, प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णीमाका दिन मनाइने जनै पूर्णीमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाउने गरिएको छ । आजै देशैभरी गाईजात्रा पर्व पनि मनाईँदैछ । पूर्णीमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधिँदैछ । । […]