आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गतामैत्री छैनन् दलकै कार्यालय

मङ्सिर १७ गते । आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । राज्यलाई जिम्मेवार बनाउनेले पनि अपाङ्गता भएका व्यक्तिको अधिकार होइन सहज पहुँचको व्यवस्था गर्न सकेका छैनन् । त्यसको उदाहरणमा राजनीतिक दल नै परेका छन् । पुराना र नयाँ हुन कि ठुला वा साना हुन, देश हाँक्ने कुनै पनि राजनीतिक दलका कार्यालय अपाङ्गतामैत्री छैनन् । ती दलका वडा […]
नौ हजार भूकम्पपिडितका लागि २२ कराेड राहत निकासा

भूकम्पपिडितको अस्थायी आवास निर्माणका लागि छनाैट भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । हालसम्म जम्मा ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको […]
डडेलधुरामा पुग्दा आयो देउवालाइ ओलीको फोन

डडेलधुरा पुगेका बेला आफूले देउवालाई फोन गरेको ओलीले बताउनु भएकाे छ । आफ्नो सचिवालयले गुडविल कलका रूपमा भिडियो बनाएपछि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको पनि ओलीले बताउनुभएकाे छ । जय नेपाल भन्दै कुराकानी सुरू गरेका ओलीले आफूहरू गन्यापधुरा नजिकै बास बसेको पनि उहाले बताउनुभयाे ।ओलीले तपाईंको जिल्ला आएको बेला यसो सम्झेकोनि भन्नुहुजन्छ । उताबाट बोलेको […]
आज ३६औँ विश्व एड्स दिवस

आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाईने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यस सम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस […]
सरकारमा रहेका पार्टी र प्रधानमन्त्रीले निराश बाँडेका छन् : नेता कँडेल

सुर्खेत। नेकपा एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले सरकारमा रहेकाे पार्टी र प्रधानमन्त्रीले जनताका माझ निराशा बाँडिरहेकाे बताएका छन् । एमाले आठबीस नगर कमिटी दैलेखले आयाेजना गरेकाे बृहत पार्टी कार्यकर्ता भेलामा बाेल्दै कँडेलले यस्ताे बताएका हुन्। एमालेका नेता कँडेलले सरकारमा रहेका सबै राजनीतिदल र प्रधानमन्त्री जस्ता व्यक्तिले नै जनतालाई निराशा बनाएकाे जानकारी दिए । उनले […]
कर्णाली प्रदेशका प्रहरीले ड्युटिको समयमा मोबाईल चलाउन नपाउने

सुर्खेत । कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटि गरिरहेको बेला मोबाईल चलाउन नपाउने भएका छन् ।आफ्नो टिमको कमाण्डरको हकमा भने यो नियम लागु हुने छैन् । ड्युटिमा रहेका कर्मचारीलाई जरूरी भएमा कमाण्डरको फोन मार्फत सहजिकरण गरिने छ । सुरक्षा जस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र […]
बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक छ, मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नंम्वर ३ धुस्कोट स्थित भिमसेन माध्यमिक विद्यालयको ४३ औं बार्षिक उत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाल विवाहका कारण युवायुवतीको पढाई लेखाईमा बाधा पुग्नुका साथै उनीहरुले आत्मनिर्भर भएर जिवन निर्वाह गर्न […]
मुगु हत्याकाण्डको अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

सुर्खेत । मुगुमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्ने १३ जना प्रहरीलाई सम्मान गरिएको छ । प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा लगायत १३ जनालाई सफल अनुसन्धान गरेको भन्दै बुधबार प्रशंसापत्र प्रदान गरिएको हो । गत कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षिया श्रीदेवी बोहोरा, ११ वर्षीय […]
अनलाइन बाट सामान किन्दा सचेत रहन नेपाल प्रहरीको आग्रह

नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी डेलिभरी हुनुभन्दा पहिलेनै गर्न लगाई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकलाई अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कठायतले विभिन्न क्षेत्रबाट यस्ता घटना घटी उजुरी पर्न थालेको भन्दै आम नागरिकलाई सचेत हुन आग्रह गर्नु भएको छ ।उहाँले भन्नुभयो पछिल्लोे समय सामाजिक सञ्जालको […]
जाजरकोटमा पुर्ननिर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिने

सरकारले जाजरकोटमा भुकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठको निर्णयले समस्याको पहिचान गरी आवश्यक्ता अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय भएको हो । पुर्ननिर्माणका लागि जिल्लामा जनशक्ति अपुग भएमा बाहिरबाट जनजनशक्ति उपलब्ध गराउने निर्णय पनि भएको सरकारको प्रवक्ता समेत […]