Search
Generic filters

मोफसलबाट अनलाइन पत्रकारिताको प्रयास

बिगत लामो समयदेखी हामी व्यापारीक क्षेत्रमा किराना पसलदेखी सुरु गरेर, कस्मेटीक हुदै फेन्सी व्यावसायमा आबद्घभइ ब्यापारीक अनुभवहरुसंग खेल्दै आयौ । ब्याबसायकै दौरानमा ४ वर्ष अघी कर्णाली प्रदेश मिडिया एजेन्सी दर्ता गरी सोही फर्म बाट पत्रपत्रिका बिक्रीबितरण गर्ने र बिज्ञापन संकलन तथा सम्प्रेषण गर्ने कार्यको पनी अनुभव बटुलेका छौ ।

यो अबधिमा पत्रकारिता क्षेत्रमा आखै अगाडी देखिएका राम्रा पक्ष र नराम्रा पक्ष दुबैको नजिकबाट नियालिरहेका छौ । अब हामी अर्को अध्यायको सुरुवात गर्दै छौ । अर्थात ब्यावसायलाइ अझ व्यवस्थित गर्दै लाईका मल्टीप्रपोज प्रा.ली.मार्फत बिभिन्न क्षेत्रमा जोडिएर काम गर्ने प्रकृयामा अगाडी बढेका छौ ।

मिति २०७८ साल श्रावण ३० गते देखी हामी संचार जगतका क्षेत्रमा लाईका खबर.कमका माध्यमबाट अनलाइन समाचार प्रकाशन तथा प्रसारण सुरुवात गरेका छौ । पत्रकारिता क्षेत्रका मुल्य, मान्यता र आचारसंहितालाइ ध्यानमा राखेर अहिले संचार जगतमा देखिएका बेतिथी, पित पत्रकारिता जस्ता तमाम समस्यालाइ दृष्टिगत गर्दै यस क्षेत्रलाइ मर्यादित बनाउन आफनो तर्फबाट पुग्ने सम्मको पहलकदमी लिने दृढता ब्यक्त गर्दछौ ।

यहाँ सम्म आइपुग्दा सैद्घान्तिक रुपमा सहयोग गर्ने सबै सबैलाइ हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौ । ब्यबहारिक सहयोग गर्ने सबै सबैलाइ पनी हार्दिक धन्यबाद ब्यक्त गर्दछौ । पेज डिजाइन गरेर टेक्निकल सर्पोट गर्ने सुरेश आचार्य तथा आरुष क्रियशन.फर्मलाइ बिशेष धन्यबाद ।

अन्तमा हामीलाइ हरेक कदममा जुनसुकै बेला पनी जुरुक्कै उठेर तत्कालै जुनसुकै हदपार गरेर सहयोग गर्न तम्सिने र सहयोग गरिरहने हाम्रा अनन्य मित्र । हाम्रो सम्बन्धमा जोडिएर एकदमै नजिकमा रहनुभएका सहयात्री लाइका खबर.कमका प्रधान सम्पादक रोशन बिक्रम राईलाइ अझ बिषेश आभार ब्यक्त गदैछौ ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
पुरा पढ्नुहोस् ..
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...

थप ..

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters