Search
Generic filters

,

फ्लोरक्रसको ईतिहास बोकेर सकिदै कर्णालीको संसद
भदौ ३१, सुर्खेत । असोज १ गते रातिदेखि प्रतिनिधि सभा र प्रदेश सभाको अवधि समाप्त हुनेछ । कर्णााली प्रदेश...
पुरा पढ्नुहोस् ..
कालिकोटमा २० वर्षसम्म विवाह नगरेका २० किशोरी सम्मानित (भिडिओ)
भदौं, ३० कालिकोट | जिल्लाको तिलागुफा नगरपालिकामा २० वर्ष उमेर पुग्दा पनि विवाह नगरी अध्ययनमा लागेका किशोरीहरूलाई...
पुरा पढ्नुहोस् ..
कहाँ गए सन्दीप लामिछाने?
प्रहरी र क्यानको सम्पर्कमा छैनन्, दुबईमा भएको अनुमान सन्दीप लामिछाने १७ वर्षीया नाबालिगमाथि बलात्कारको...
पुरा पढ्नुहोस् ..
प्रतिष्ठानमाथि राजनीति गर्न बन्द गरियोस्, सेवाहरु सुचारु गरियोस - नरेश भण्डारी
भदौं २४, सुर्खेत | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि...
पुरा पढ्नुहोस् ..
महानगर सरसफाई अभियानमा युवा संघ नेपाल
नेकपा एमाले निकट युवा संघ नेपाल साउन ३० गतेदेखि काठमाडौंको फोहोर संकलनमा होमिएको छ । उता फोहोर डम्पिङ...
पुरा पढ्नुहोस् ..
नागरिकता विधेयक दोस्रो पटक फिर्ता, सत्ता असन्तुष्ट र विपक्षी खुसी
पहिलो पटक राजा वीरेन्द्रबाट २०५७दोस्रो पटक राष्ट्रपति भण्डारीबाट २०७९ साउन ३० गते, काठमाडौँ । तत्कालीन...
पुरा पढ्नुहोस् ..
खाने कुरा जमिनबाट उत्पादन गर्नुपर्छ, फ्याक्ट्रीबाट होइन - हमाल
-बिहीबार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई हमालले गरेको...
पुरा पढ्नुहोस् ..
सडक निर्माणमा अनियमितता गर्ने १० जनाविरुद्ध अख्तियारमा मुद्दा दायर
सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्ला र मुगुका १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा...
पुरा पढ्नुहोस् ..
नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन साहको निर्देशन
२३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले थापाथलीस्थित नर्भिक अस्पतालले...
पुरा पढ्नुहोस् ..
सुर्खेतको रामघाटमा विमानस्थल बन्ने
साउन २३ गते, सुर्खेत । चालु आर्थिक वर्षमा सुर्खेतमा बैकल्पिक विमानस्थल निर्माणको लागि नागरिक उड्डयन प्राधिकरणले...
पुरा पढ्नुहोस् ..
थप देखाउनुहोस्
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

प्रकाश काफ्ले सुर्खेतबाट लाईका खबरका पत्रकार हुनुहुन्छ । उहाँ समसमायिक र राजनीतिक बिषयमा कलम चलाउनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters