विद्यालयका शिक्षक, विद्यार्थी राष्ट्रिय पोशाकमा चिटिक्क

सुर्खेत । मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भीर जस्तोकहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने गोपाल योञ्जनको यो गीतले भने झै ढाका टोपी पहिरीएपछि छाती चौडा भएको अनुभूति हुन्छ ।शिरमा ढाका टोपी सौन्दर्यको साधनमात्र होइन राष्ट्रको पहिचान पनि भएकाले गौरव महसुस हुन्छ । खरानी रंगको दौरा सुरुवाल, स्टकोट, गून्यू चोली पोशाकमात्र होइनन्, राष्ट्रको […]
राप्रपाको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित (तस्बिरहरू)

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेका छन्।राप्रपाका सांसदहरूले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग गरेका थिए।राप्रपा सांसदहरूलाई सभामुख देवराज घिमिरेले आकस्मिक समय आज नरहेको बताएका थिए। आज बोल्न शुन्य समयबाहेक अन्य समय नभएको सभामुखको बताएका थिए। त्यसपछि सभामुख घिमिरेले शुन्य समय अघि बढाएका थिए।बोल्न समय नपाएको भन्दै राप्रपा सांसदहरू वेलतर्फ अघि बढेका […]
दैलेखका युवा राजेन्द्रको ईन्स्टिच्युटको प्रर्चा बितरकदेखि अन्तर्राष्ट्रिय अवार्ड सम्मको यात्रा

उमेरमा जागिर खाने अनि पैसा कमाउने रहर कसलाई हुँदैन ? सबैलाई हुन्छ । त्यस्तै रहर र सपना दैलेख जिल्लाको दुर्गम गाउँपालिका भगवतीमाई-४ मा जन्मिएका राजेन्द्र अधिकारीका पनि थिए । उमेर पुगेपछि राजेन्द्र २०७३ मा पहिलोपल्ट नेपाल प्रहरीको सहायक निरीक्षकको छ्नौटमा गए तर असफल भए । अर्को वर्ष फेरि गए, फेरि पनि फालिए, असफल भए । […]
गर्मीयाममा थकान मेट्ने पिपल चौताराहरू मासिदै गए, भेट्नै मुस्किल

वैशाख १०, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने अधिकांश राजनीतिक कार्यक्रम वडा नं.६ स्थित पीपलचौतारामा आयोजना हुन्छन् । तर पिपल चौताराको उचित संरक्षण हुन सकेको छैन् । ८१ स्थानीय अगुवा पूणर्जंग शर्मा हरेक दिन कम्तीमा २ घण्टा पीपलचौतारामा पुग्छन् र आफ्ना दौतरीहरूसँगै पुराना सम्झनाहरू साटासाट गर्छन् । अहिले पनि उनीजस्तै करिब २ दर्जन ज्येष्ठ नागरिकहरूको चिया […]
सुर्खेत होराईजन एकेडेमीद्धारा खाद्यान्न साम्रगी सहयोग कार्यक्रम सम्पन्न

चैत १३, सुर्खेत । वीरेन्द्रनगर ३ सुर्खेतमा संचालित सुर्खेत होराईजन एकेडेमीले मानव सेवा आश्रममा खाद्यान्न साम्रगी सहयोग कार्यक्रम सम्पन्न गरेकाे छ । सुर्खेत होराईजन एकेडेमीले “आर्दश शिक्षा, आर्दश संस्कार अभियान निर्माणमा उत्कृष्ठ पूर्वाधार” भन्ने मूल नाराका साथ साेमबार बिहान मानवसेवा आश्रमलाइ खाद्यान्न साम्रगी सहयोग गरेकाे हाे । तस्विरमा हेर्नुसः
चिसो भुइँमा बसेर परीक्षा दिइरहेको विद्यार्थीको भाइरल तस्बिरको भित्री कथा

कठ्यांग्रिने चिसाे, खुल्ला आकाश विद्यालयको छानो, बस्ने बेञ्च छैन, चिसो भुईँँ उनीहरुको डेस्क, बेञ्च जिल्लाको सान्नित्रिवेणी गाउँपालिका—८ को ज्ञानज्योति आधारभुत विद्यालयमा गत मंगलबार परिक्षादिदै गरेका विद्यार्थिको यो पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक भैरहेको दृश्य हो । सन्नीत्रिवेणी गाउँपालिकास्थित ज्ञानज्योति आधारभूत विद्यालयमा विद्यार्थीहरु चिसो भुईँमा बसेर परिक्षा दिदै छन् । सन्नीत्रिवेणी गाउँपालिकाकाे ज्ञानज्योति विद्यालयमात्र हैन यहाँको […]
कालिकोटमा ५ केजि नुन लिन २५०० खर्च गर्नुपर्ने

चैत २, कालिकोट | जिल्लाकाे नरहरिनाथ गाउँपालिका–४ रुप्साका गणेश बुढा बुधबार कालिकोटको खाँडाचक्र नगरपालिका–१ मान्म रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कार्यालयमा नुन लिन आए। उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो । बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदा तीन हजार भन्दा बढी खर्च लाग्यो। नरहरिनाथ गाउँपालिकाबाट मान्म आउन जान […]
स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध रिट दायर

फागुन ३०, सुर्खेत । स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएकाे छ । मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले चैत ५ गते हुन लागेकाे स्ववियु निर्वाचनमा मतदान गर्ने नपाएकाे भन्दैै मध्यपश्चिम विश्वविद्यालय विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् ।
कर्णालीका विद्यालयमा बार्सिक परीक्षा आयाे तर पाठ्यपुस्तक आएनन् !

फागुन २८, कालिकोट । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षा सकिन लागे पनि उनीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन् । कालिकोटका विद्यालयमा पाठ्यपुस्तकको चरम अभाव हुँदा विद्यार्थीको पठनपाठनमा नकारात्मक असर परेको छ । वार्षिक परीक्षा नजिकिँदै गर्दा पनि धेरै विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्, सिकाइ क्रियाकलापका लागि सीमित सामग्री मात्रै बाँकी छ । सामुदायिक विद्यालयमा समयमै […]
वीरेन्द्रनगरमा सञ्चालन दास्रो चुली कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता(फाेटाे फिचर)

फागुन १५, सुर्खेत । कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगर सुर्खेतमा दोस्रो चुली कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन भईरहेको छ । सुर्खेतमा सञ्चालन दोस्रो चुली कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताकाे आयोजना कर्णाली प्रदेश चुली युवा क्लप सुर्खेतले गरेकाे हाे वीरेन्द्रनगरमा सञ्चालन भएको दोस्रो चुली कप कर्णाली प्रदेशकै खेल मध्ये सबै भन्दा धेरै […]