सिभिल इन्जिनियर पद खोलामा, रोजगार सहायक पद झोलामा

बिरेन्द्र बुढा, सल्यानसल्यानको बनगाड कुपिण्डे नगरपालिका द्वारा मिति २०७९/११/२१ गत्ते बिज्ञापन न. ०६/०७९/०८० सब इन्जिनियर (पाँचौं ) पदमा करार सेवा भर्ना लिने गरि बिज्ञापन गरिएको थियो । तर यस आर्थिक बर्षमा देशमा आर्थिक संकट उत्पन्न भई बजेट कटौती गरेर आउने भएकोले उक्त पदको परिक्षा लिन असमर्थ भएको भन्दै मिति २०८०/०५/०३ गत्तेका दिन करिब ५ महिना […]

सुर्खेतको हाईस्मार्ट लाईट ३ महिना देखी बन्द, ६ मिटर तार नहुँदा अबरुद्ध भयो प्राधिकरण

पछिल्लो ३ महिना यता सुर्खेतको वीरेन्द्रनगरकाे दैलेख रोड चोकमा राखिएको हाइस्मार्ट लाईट बलेकाे छैन । जनताले पटक पटक बिधुत कार्यलयलाई भन्दा पनि सुनुवाई नभएको गुनासो गरेका छन् । यता बिधुत प्राधिकरण सुर्खेतले भनेकाे छ तार जलेको कारण हामीले लाईन काटेका हौ नगरपालिकालाई जानकारी गराईसकेका छौ । के कति कारण हाइस्मार्ट लाईट मर्मत गर्न ढिलो भएको […]

१०० किलो भनेर बरामद गरेको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गरिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । गाल्नुअघि सुन ६० किलो ७८९ ग्राम थियो । गाल्दा खेरि सुन ७३ ग्राम घटेको छ । राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको […]

कर्णाली प्रदेशका पूर्व सचिवसहित १६ जना पदाधिकारीहरू विरुद्व भ्रष्टाचार मुद्दा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका तत्कालीन आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र प्रसाद भारीसहित १६ जनाविरद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा […]

बजारमा टमाटर, चामलको मूल्य अचाक्ली बढ्यो, उपभोक्ता मारमा

काठमाण्डौ | दैनिक उपभोग्य वस्तुको भाउ बढ्न थालेपछि उपभोक्ता मारमा परेका छन् । बजारमा गाेलभेडासँगै, चामल, जिरालगायत दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली महँगिएको छ । माग अनुसारको उत्पादन नहुँदा गाेलभेडाको भाउ दिनहुँ बढ्दै गएको बताईएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यापारीले पहिल्यै आयात गरिसकेको चामलसमेतको मूल्य बढाएका छन् । २० किलो प्रतिबोरा […]

नेप्सेमा हरियाली छायो

काठमाडौँ – आज बारोबारको दोस्रो दिन सोमबार नेप्से सूचकांक ५.८४ अंकले बढेर २,१०६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५५ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाखको कारोबार भएको छ । नेप्सेमा सुधार देखिएतासँगै १० उपसूचकमा पनि हरियाली छाएको छ । आज सर्वाधिक ट्रेडिङ उपसूचक […]

व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन, अहिले डिपोमा नुन घट्यो, किन्नेको चाप बढ्यो

बझाङ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ । ग्राहकले भनें साल्ट ट्रेडिङको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट नौ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन् । बझाङमा नुन विक्रीका लागि आधिकारिक विक्रेता भनेको साल्ट ट्रेडिङ […]

कर्णाली प्रदेशका सबैभन्दा धनी मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहकर्णाली

प्रदेशका तीन मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। नेपाली कांग्रेसबाट मन्त्री बनेका तीनजनाको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सार्वजनिक सम्पत्ति विवरणअनुसार कांग्रेसका तीन मन्त्रीमध्ये सबैभन्दा धनी आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह देखिएका छन् । उनीसँग विभिन्न कम्पनीका गरी १० वटा त मोबाइल मात्र छन् ।जाजरकोटको बारेकोट गाउँपालिकाका अर्थमन्त्री […]

मुद्रा विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । युरो १ को खरिद दर १४७ रुपैयाँ ३४ […]