भाग्दै गरेका सर्वसाधारणमाथी बाटोमै हमला, अधिकांश महिला र बालबालिकाको मृत्यू

द्धन्दग्रस्त क्षेत्र गाजा छाडेर सुरक्षित स्थानतर्फ भाग्दै गरेका सर्वसाधारणमाथि बाटोमै हमला भएको छ । उक्त आक्रमणमा परी अधिकांश महिला र बालबालिकाको मृत्यू भएको छ । शुक्रबार साँझ उत्तरी गाजाबाट निस्किएको प्यालेस्टिनी नागरिकको लस्करमा हमला भएको हो । बीबीसीका अनुसार यो हमला सलाह-अल-दिन रोडमा भएको बताएको हो । यो उत्तरी गाजाबाट दक्षिणतर्फ जाने दुईवटा निकासी मार्गहरू […]

गुजरातमा यात्रुवाहक गाडी रोकी राखेको ट्रकसँग ठोक्किदा १० जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा शुक्रवार भएको दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । राज्यको अहमदाबाद जिल्लाको बाभला-बगोदरा राजमार्गमा यात्रुवाहक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि दुर्घटना हुन पुगेको हो । गाडीमा सवारहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने […]

अस्ट्रेलियाले फिर्ता गर्‍यो रत्नेश्वर मन्दिरको ऐतिहासिक टुँडाल 

अस्ट्रेलियाले १३औं शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता गरेको छ । आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक माईकल ब्रान्डले मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई मंगलबार टुँडाल हस्तान्तर गरेका हुन् । हस्तान्तरण कार्यक्रममा नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स पनि उपस्थित थिए । कार्यक्रममा संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र ललितपुर […]

बलिउड अभिनेता आमिर खान १० दिन का लागि नेपालमा

वैशाख २४, काठमाडौं । नयाँ फिल्म ल्याउने सोंचमा रहेका बलिउडका चर्चित अभिनेता आमिर खान १० दिनका लागि काठमाडौं आएका छन्। अभिनेता खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले आएका हुन्। विहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई व्यवसायी रुप ज्योतिले स्वागत गरेका थिए। रुप ज्योति हाल विपस्यना ध्यान केन्द्रका केन्द्राचार्य […]

परमेश्वरलाई भेट्न भोक भोकै बसेका ८३ जनाको मृत्यु

वैशाख १४, काठमाडौं । केन्यामा भगवान् साक्षात्कार हुने विश्वासले भेट्न भोकभोकै बसेका ८३ जनाको मृत्यु भएको छ । पछिल्लो भोकै बसेका थप १० जनाको शव फेला परेको त्याहाँका अधिकारीहरुले जानकारी दिएका छन् । चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका […]

‘येशुलाई भेट्ने’ भन्दै भोकभोकै बसेका ४ जनाको मृत्यू, दर्जन बढीको उद्दार

केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको ज्यान जानुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रवार पुष्टि गरेको छ । मालिन्दी शहरको एक निजी फार्ममा दर्जनौँ मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ । रिपोर्टअनुसार यो ‘येशुलाई प्रत्यक्ष भेट्ने’ […]

दोस्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरू आज दक्षिण कोरिया जाँदै

चैत २७, काठमाडौँ । दोस्रो एसपीसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरू आज दक्षिण कोरिया जाँदै छन् । सो प्रतियोगितामा भाग लिनका लागि ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरिया जान लागेको हो । नेपाली टिममा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् भने भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन […]

बिश्वका ठुला शहर समुन्द्रमुनी डुब्ने बैज्ञानिकहरुको भबिष्यवाणी

सन् २१०० सम्म अमेरिकामा ९० लाखदेखि १ करोड २० लाखसम्म मानिसहरू बढिरहेको समुद्रको जलस्तरबाट प्रभावित हुने बैज्ञानिकहरूले भविष्यवाणी गरेका छन् । अमेरिकाको मेरील्यान्ड विश्वविद्यालयका वैज्ञानिकहरू र न्युजील्यान्डको क्यान्टरबरी विश्वविद्यालयका बैज्ञानिकहरु टम लोगन र एलिसन रीलीले गरेको अध्ययनपछि यो भविष्यवाणी सार्वजनिक गरिएको हो । आफ्नो अध्ययनमा उनीहरूले अमेरिकाको स्थिति आगामी दशकहरूमा झन् झन् खराब हुँदै जाने […]