भारतीय अभिनेता सनी देओल ’रामायण’ मा हनुमानको रोलमा देखिने

भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार निर्देशक नितेश तिवारीले निर्माण गर्न लागेको फिल्म ’रामायण’ मा हनुमान बन्न प्रस्ताव गरेपछी भारतमा ब्यापक चर्चा चलेको छ । बलिउड अभिनेता सनी देओलको हालै फिल्म ’गदर २’ प्रदर्शन भएको थियो । फिल्मले भारतीय बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो । फिल्ममा सनी देओल तारा सिंह बनेका थिए । अब उनी भगवान […]
शब्द संकलनबाट सुर्खेती सर्जक कुमार कार्कीलाई अवार्ड

तिज गित सम्झेर माईतीको आगन नामक गितको शब्द श्रुजनाबाट सुर्खेती सर्जक कुमार कार्कीले आज अवार्ड प्राप्त गरेका छन् । केही दिन आगाडी तिजगित सम्झेर माईतीको आगन बजारमा सार्बजनिक भएको थियो । सार्बजिक भएपछि उक्त गित विशाल तिज गित म्युजिक अवार्ड २०८० को नोमिनेसनमा पर्न सफल भएको थियो । उत्कृष्ट भोटको आधारमा शब्द संकलन तर्फ सर्जक […]
भदौ २९ गते गुर्भाकोट ८ मा तिज नृत्य प्रतियोगिता हुदै

दिलिप ढकाल सुर्खेत भदौ २४ गाँउ घर देखि सहर बजारमा हिन्दु नेपालीहरुको महान चाड हरितालिका तिजको चहलपहल बढिरहेको बेला गुर्भाकोट नगरपालिकाका बिभिन्न वडाले तिज नृत्य प्रतियोगिता आयोजना गर्ने भएका छन्। यसै बीच एक सुचना जारि गर्दै गुर्भाकोट ८ नम्बर वडा कार्यालयले यहि भदौ २९ गते तिज नृत्य प्रतियोगिता हुने जनाएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर […]
तिज गित सम्झेर माईतीको आगनलाई भोट गर्न – सर्जक कुमार कार्कीको अनुरोध

माईतीको आगन बोलको तिज गित
दिपक टमाटाको तिज गीत चम्कियो माइतीको आगनी सार्वजनिक

सुर्खेत । हिन्दु नरीहरुको महान पर्व तिजको अवसरमा दिपक टमाटाको मौलिक तिज गीत चम्कियो माइतीको आगनी सार्वजनिक भएको छ । शुक्रबार उक्त गीत सार्वजनिक भएको हो ।दिपक टमाटा एचपी युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो गीतमा दिपक टमाटा स्वयम्को स्वर, शब्द र निर्देशन रहेको छ । लक्ष्मण सुवी र अन्जना खड्काको स्वर रहेको यस गीतमा […]
चर्चित गायक अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउँदै

काठमाडौं । भारतिय चर्चित गायक अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउने भएका छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले काठमाडौंको चावहिलस्थित हायात ग्राउन्डमा अरिजितले सांगीतिक प्रस्तुति दिने जानकारी दिएको छ । आयोजक टिमले २०१९ देखि अरिजितलाई नेपाल ल्याउने प्रयास बल्ल सफल हुन लागेको बताएको छ । भारतमा रुचाइएका पार्श्व गायकमा पर्ने अरिजितका नेपालमा […]
रेशम नेपकिङ्कोको म्युजिक भिडियो “आउ मेरो साथी नाँच” सार्वजनिक

निरज घिमिरेको निर्माण तथा निरज रास्कोटीले निर्देशन गरेको नयाँ म्युजिक भिडियो “आउ मेरो साथी नाँच” सार्वजनिक गरिएको छ । भिडियोमा समाजसेवी तथा मोडल रेशम नेपकिङ् र प्रिया केसी मुख्य भूमिकामा छन् | भिडियो म्युजिकलाई श्रीया नेपालले संगीत तथा शब्द दिएकी छिन् । भिडियोको कोरियोग्राफी मौसम डान्सरले सुन्दर ढंगले गरेका छन् । निर्मल प्याकुरेल, रवि सापकोटा, […]
रक गायक रविन तामाङ अफ्नै घरमा मृत फेला

काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको आफ्नै घरमा मृत फेला परेजा छ्न् । मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले स्रोतलाई बताईन । ६ तिर कोठाको ढोका लक भएको, भाइ भित्र रहेको र पछि ढोका फोरेर हेर्दा रविन बेड छेउमा मृत भएटिएको दिदी भगवतीले बताएकी छ्न् । […]
समिक्षा अधिकारीसँग विवाह गर्न तयार छु….

काठमाडौं । कलाकार तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार भएको बताएको छन् । आमेश अष्ट्रेलियाबाट फर्किए लगत्तै ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए । त्यहि क्रममा कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले आमेशलाई समिक्षा र तपाईबीच प्रेम सम्बन्ध हो ? भनेर प्रश्न सोधेका थिए । आमेशलाई समिक्षासँग तपाईको साच्चै प्रेम सम्बन्ध […]
बलिउड अभिनेता आमिर खान १० दिन का लागि नेपालमा

वैशाख २४, काठमाडौं । नयाँ फिल्म ल्याउने सोंचमा रहेका बलिउडका चर्चित अभिनेता आमिर खान १० दिनका लागि काठमाडौं आएका छन्। अभिनेता खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले आएका हुन्। विहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई व्यवसायी रुप ज्योतिले स्वागत गरेका थिए। रुप ज्योति हाल विपस्यना ध्यान केन्द्रका केन्द्राचार्य […]