सुर्खेत होराईजन एकेडेमीद्धारा खाद्यान्न साम्रगी सहयोग कार्यक्रम सम्पन्न

चैत १३, सुर्खेत ।

वीरेन्द्रनगर ३ सुर्खेतमा संचालित सुर्खेत होराईजन एकेडेमीले मानव सेवा आश्रममा खाद्यान्न साम्रगी सहयोग कार्यक्रम सम्पन्न गरेकाे छ । सुर्खेत होराईजन एकेडेमीले “आर्दश शिक्षा, आर्दश संस्कार अभियान निर्माणमा उत्कृष्ठ पूर्वाधार” भन्ने मूल नाराका साथ साेमबार बिहान मानवसेवा आश्रमलाइ खाद्यान्न साम्रगी सहयोग गरेकाे हाे ।

तस्विरमा हेर्नुसः