प्रधानमन्त्री प्रचन्डलाई आन्दोलनरत शिक्षकको खुल्ला-पत्र

राज्यले एक शिक्षकको पेसागत सेवा, सुविधा र मर्यादालाई निचोरेर, हातखुट्टा बाँधेर, थाप्लोमा पेसागत अमर्यादित सङ्कोच बोकाएर न खान पुग्ने न मेटाउने पेटको भोकलाई अभावको पीडाले डिप्रेसन र एन्जाइटीको शिकार बनाएर मलाई कक्षाकोठामा नपठाइयोस् । प्रधानमन्त्री ज्यु नमस्कार ।सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अनुसार म एक […]
खेतिपातीमा लागौं, पृथ्वी नष्ट गर्ने हरित गृह ग्याँस उत्पादन घटाऔं

सुर्खेत, बैशाख २७- हरितगृह प्रभाव यो त्यस्तो चीज हो जुन प्रायः सबैले सुनेका छन् । धेरैले भन्छन्, कि हरितगृहको प्रभावले विश्वव्यापी तापमान र मौसम परिवर्तनको प्रभाव बढाउँदैछ । यो ग्लोबल वार्मिङ (विश्वव्यापी तापक्रम)सँग पनि सम्बन्धित छ तर यसको असर मानवजाति, पशु र कृषि क्षेत्रमा पनी रहेको पाइन्छ । ग्रीन हाउस प्रभावको परिभाषा तथाकथित ‘ग्रीनहाउस प्रभाव’ […]
धर्मकाठा बिनाको राजनीति

निडर चाणक्य । हाम्रो देशमा राजनीति गर्ने पार्टीहरु धर्मकाठा बिनाको दौराहानमा छन् । राजनीतिमा नैतिकता छैन । हुन त राजनीति सम्भावनाको खेल हो भन्छन् । सम्भावनाको खेल हो भन्दै गर्दा राजनीतिमा बिकृती बिसङ्गती मौलाउदो छ । आम चिन्ताको बिषय पनि बन्यो राजनीति उदेश्य भनेको देश जनता र समाजको सेवा गर्नु हो । सेवाको अर्थ राष्टको […]
राजनीतिक सङ्कट र न्याय

हाम्रो देशको राजनीतिक यात्रा सङ्क्रमण कालीन सङ्कटमा गुर्जी राखेको अवस्थामा छ । सङ्क्रमण कालीन गम्भीरतालाई व्यवस्थापन गर्नुको सट्टा केही परिवर्तनलाई संस्थागत गर्न नदिने र यथास्थितिमा पनि रहन नदिने चितामा जलेको राजतन्त्रको ओकालत गर्न दिवा सपना देखि राखेका पुरातनवादी शक्तिहरू एदाकदा कराउँछन् । सङ्क्रमण कालीन न्याय सत्यनिरुपण तथा मेलमिलाप आयोगद्वारा समाधान गर्ने विषय केही विखण्डन बादी […]
लामिछानेलाई चिन्दिनँ भनेपछि गायिका एलिना चौहान ट्रोलको सिकार

एक टेलिभिज कार्यक्रममा रवि लामिछानेलाई व्यक्तिगत रुपमा चिन्दिनँ भनेपछि गायिका एलिना चौहान ट्रोलको सिकार बनेकी छन्। कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले रविको फोटो देखाएर उहाँलाई कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा एलिनाले भनेकी छन्, ‘रवि लामिछाने भनेर चिन्छु। त्यसबाहेक व्यक्तिगत रुपमा चिन्दिनँ। उहाँसँग मेरो भेट भएको छैन।’एलिनाले बोलेको यही संवाद काटेर उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले गाली […]
प्रेम बानियाँ भन्छ्न् : नेपालमा दुर्घटनालाई पनि स्तरीकरण गरिन्छ !

माघ २, काठमाडौं । पत्रकार तथा सामाजिक अभियान्ता प्रेम बानियाँले नेपालमा दुर्घटना र मृत्युलाई स्तरीकरण गरेको आरोप लगाएका छ्न् । हिजो आइतबार पोखरमा यति एयरको एटिआर जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो । जहाज दुर्घटना शोकमा सरकारले आज सोमबार देशभर सार्वजनिक बिदाको घोषणा गरेको छ । उक्त कुरालाई […]
मेयर बालेनले भनें, – राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका छन् । प्रजा भने सधैँ सास्तीमा रहेको उनको टिप्पणी छ । नयाँ सरकार गठनलगत्तै बालेनको यस्तो टिप्पणी आएको हो । उनले सामाजिक सञ्जालमा लेखेका छन्– राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै […]
सांसदज्यू, खेतीपाती सपार्न लाग्नुहोस्

माननीय सांसदज्यूहरू, सर्वप्रथम नीति निर्माण गर्ने थलो संसद्को सदस्यमा निर्वाचित हुनुभएकामा खुसी व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिन चाहन्छु । हुन त, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अरूले हार्दिक बधाई दिएको देखे–सुनेको छु । तर क्षमा गर्नुहोस्, बधाई त कार्यकाल सफल भए मात्रै दिने हो, मैले अहिल्यै त्यो आँट गरिनँ । सांसदका हैसियतले निर्वाह गर्नुपर्ने भूमिकाबारे यहाँहरूले पक्कै हेक्का […]
हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन हो : मेयर बालेन

असोज २, काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहले हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताएका हुन्। उनले जीवनमा जित मात्र नभइ हार्न […]
मेयर साम्पाङ भन्छ्न्: काठमाडौंको फोहोर जबसम्म सोहोरिँदैन तबसम्म ब्यांग़े गरिहन्छु

धरानका मेयर साम्पाङलाई उनका स्ट्याटसहरूबारे गरेको कुराकानी : ‘तपाईंले किन बालेनलाई नै लक्षित गरी स्ट्याटस राख्नुभयो ?’ जवाफमा साम्पाङले काठमाडौं सबैको साझा राजधानी भएकाले टिप्पणी गर्नु आफ्नो अधिकार भएको बताए । ‘यो हामी सबैको राजधानी होइन ? कि तपाईंहरूको मात्र हो ?’ उनले भने, ‘हामी सबैको हो भने यो मेरो पनि राजधानी हो। मैले मेरो […]