शब्द संकलनबाट सुर्खेती सर्जक कुमार कार्कीलाई अवार्ड

तिज गित सम्झेर माईतीको आगन नामक गितको शब्द श्रुजनाबाट सुर्खेती सर्जक कुमार कार्कीले आज अवार्ड प्राप्त गरेका छन् । केही दिन आगाडी तिजगित सम्झेर माईतीको आगन बजारमा सार्बजनिक भएको थियो । सार्बजिक भएपछि उक्त गित विशाल तिज गित म्युजिक अवार्ड २०८० को नोमिनेसनमा पर्न सफल भएको थियो । उत्कृष्ट भोटको आधारमा शब्द संकलन तर्फ सर्जक […]

आज खीर खाएर साउन १५ मनाइँदै, खिर किन खाने ?

काठमाडौं । आज देशभर खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको […]

निडर चाणक्यको कविता : गुप्त स्वागत

म तिमिलाई खुल्ला आकसमा खोज्थ्येतिमी गुप्त कोठाको अन्धकारमास्वागतको फुलमाला पैरिएका छौ रेंगुप्त कोठाको अन्धकारमै खुसी छौबाइस बर्ष होस यातिम्रो अठ्ठाठाइस बर्ष सबै थोकफोहरको डङ्गुरम फाल्यौ रेआफ्नो सान हैसियत भुल्यौ होबन्द कोठा भित्रको भब्यलडुको स्वाद चाखेर कुनै दिनइटाहा र लठाको वर्षा हुन् सक्छ त्यो दिनआफुले आफुलाई बुझेनौ किनहिमालको शिखर चुमेको यात्रासुखा बगरझै बन्यो किनबगरमा त साउनको […]

आत्मा भड्किएका साथिहरू – निडर चाणक्य

म केही प्रिय साथीहरुको जीवन यात्रा हेरी राखेको छु | जटिल घुम्तिमोड उकाली ओराली पार गरी समथल मैदानमा पुगेका प्रिय मित्रहरू समथल मैदानमा उकुस मुकुश भएर हराउनु भएको खबरले चिन्तित छु । तर भिरबाट लोटने गाईलाई रामराम भन्न सकिन्छ काध थाप्न सकिँदैन । सङ्घर्षका हरेक पाइला पाइलामा सँगसगै दौडिन्थिउ।वर्गीय मुक्तिका खातिर वर्ग सङ्घर्ष प्रधान थियो […]

गजल – श्वास रहुन्जेल राम्राे गर्नु खास हुन्छ जिन्दगी !

श्वास रहुन्जेल राम्राे गर्नु खास हुन्छ जिन्दगीमरेपछी जसकाे पनि लास हुन्छ जिन्दगी। मानविय कर्तव्य भुल्नु हुन्न कहिल्यै पनिस्वार्थ मात्र हेरियाे भने बदमास हुन्छ जिन्दगी। चार जनाले चौतारीमा बसि गुण गाए भनेबाचुँ बाँचु लाग्ने खालकाे अभास हुन्छ जिन्दगी। मरेपछि पनि किताब लेखियाेस तिम्राे नाउँमातब, जन्मिएकाेमा क्या बात हुन्छ जिन्दगी। शालिग्राम भट्ट “ज्वालामुखी” – गाउँपालिका धादिङ्ग (हाल […]

निडर चाणक्यका उत्तकृष्ट रचना

लेखक – निडर चाणक्य कबिताको शीर्षक- तिमी कता छौ तिमी आज भोलिकिन हराउछौ सब भुली घरमा पनि छैनौ किनसमाजमा पनि भेटदैन बाटोमा हेर्छु देख्दैनडाडाकाडा पाखा पखेरी खोजी राखेको छुसोधी सोधी राखेको छु घर एउटै होबास स्थान पनि एउटै हो भेटदिन कतै किनखोज्दै छु हेर्दै छु तिमी लाई उजेलिमा छौ कि अधेरिमाखोज्नेत खोजी राखेको छु पक्का […]

रमेश ’सम्वेदना’ का उत्कृष्ट गजल सृजना

तमाम मुटुहरु यहाँ घायल थिए तर त्यो घाउ यस्तो थियो ।देख्नै नमिल्ने गरि घायल बनायो उसको दाउ यस्तो थियो ॥ कहिलेकाहीँ त यहाँ सासले नै सास रोक्दो रहेछ यसरी ।जहाँ चारै तिर बाट बबन्डर हावाको दबाउ यस्तो थियो ॥ म आफैं खरिदौं भने खरिददारले पनि बिक्नु पर्छ भन्छन ।ऊ त अकबरी सुन पो अरे त्यो […]

गजल

जब मलाई घरको याद पलपल आउँछ ।अनि मनदेखि केही गर्ने आत्मबल आउँछ ।। हिजो पनि आमालाई देखेकी थे सपनीमा ।डोको बोकी हिँड्दा हिँड्दै जङ्गल आउँछ ।। दुःखमा पनि हाँस्थ्यौ हसाउनु थियो हजुरलाई ।आटो सिस्नो खाएको याद झलझल आउँछ ।। राजधानीको पक्की घरमा बसेको छु तर ।आँखाभरि त्यहीँ खरको महल आउँछ ।। हरेक कुराकाे चाहाना हतारिदै […]

कविता – जवानी चाहियो !

कङ्क्रीटले कुरुप परिएको जङ्गलमा जवानी चाहियो !सव्य समृद्ध स्वच्छ सफा पाउ अनि सिरानी चाहियो! तिमिमा खै के को आडम्बर छ कसका घैलो भर्दै छौ ?विकास अवस्य तर पहिले लयाटिलाइ पानी चाहियो ! खै कहाँ छ रोजगारी खै आधारभुत आवस्यकताको समाधान ?अब हामिलाइ बाध्यताले देश बेचिएको परानी चाहियो ! खोक्रा लाग्न थाले तिमिले गरेका उर्जाशिल चर्का […]

कविता : स्वा.बि.यु.निर्वाचन

एक-एक जना सभापती,सचिब अनि कोषाध्यक्ष उठाउने रेप्रत्यक्ष अनि समानुपातिकमा सदस्य पनि उठाउने रे ! प्रत्यक्ष तर्फ छात्रा,जनजाती अनि दलित हुने रेप्रत्यक्ष अनि समानुपातिकमा छानिएकाबाट उप-सभापती अनि सह-सचिब छान्ने रे! अब क्याम्पसमा पनि निर्बाचन हुने रेस्वतन्त्र बिध्यार्थिका नाममा पार्टिका कार्यकर्ता भर्ती गर्ने रे ! क्याम्पसमा शैक्षिक स्तर र गुनस्तर नहेर्ने रेबिध्यार्थी भड्काउने र तालबन्दी गर्ने रे […]