दैलेखमा भेटियो रेडपाण्डा

दैलेखमा जंगली जनावर रेडपाण्डा फेला परेको छ । दैलेखको नौमुले गाँउपालिका ४ कालीखोलामा जंगली जनावर रेडपाण्डा फेला परेको हो । हिजो आइतबार साँझ ६ बजेतिर रेडपाण्डा फेला परेको थियो । स्थानियहरुले आवतजावत गर्ने क्रममा रेडपाण्डा देखेपछि ईलाका प्रहरी कार्यालय नौमुलेलाई जानकारी दिएका थिए । जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय नौमुले दैलेखबाट प्रहरी नायक निरीक्षक […]