दैलेखमा समाजसेवी स्व: देउमल कार्किको शालिक अनावरण

माघ ६, दैलेख । देउमल कार्किको परिचय दैलेख जिल्ला हालको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा न.५ सितला,लेकडाडामा बि.स. १९८६ साल कार्तिक २८ गते जन्म भई २०५६ माघ ५ गते स्वर्गारोहण भएका समासेवी तथा शिक्षाप्रेमि स्वर्गीय: देउमल कार्की सानै उमेरमा आमाबाबुको न्यानो मायाममता बाट बन्चित हुनु भएको थियो।त्यसपस्चात सम्पुर्ण जिम्मेवारी उहाँको ठुलो बाबा देविराम कार्कीले सम्हाल्नु भयो र […]

वीरेन्द्रनगर वडा नं.३ द्वारा खेलाडीलाई खेलकुद सामाग्री वितरण

माघ ६, नन्दकेश अधिकारी, सुर्खेत | वीरेन्द्रनगर वडा नं ३ ले खेलाडिहरूलाई खेलकुद सामाग्री वितरण गरेको छ । विरेन्दनगर, ३ का वडा अध्यक्ष विनाेद सिह विष्ट काे अध्यक्षता विरेन्दनगर नगरपालिका सुर्खेतका नगर प्रमुख माेहनमाया ढकालकाे प्रमुख अतिथिमा खेलाडिहरूलाई खेलकुद सामाग्री वितरण कार्यकम भएकाे हाे । खेलकुद सामाग्री वितरण कार्यक्रममा वडा सचिव भिम बहादुर खड्का , […]

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी ट्रयाक्टरका सहचालक हुन् । दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका-१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका […]

गायक स्वप्न सुमन निर्देशक दिनेश राउतको फिल्ममा डेब्यू गदै

गायक स्वप्न सुमन फिल्ममा डेब्यू गर्दैछन् । उनले दिनेश राउतको निर्देशनमा बन्ने फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् ।गायक स्वप्न सुमनलाई फिल्ममा अनुबन्ध गरेको निर्देशक राउतले बताएका छन् ।‘सहरी क्षेत्रमा देखिने ढोङ प्रवृत्तिको कथामा आधारित फिल्म बन्नेछ । हामीले स्वप्न सुमनलाई अडिसनबाटै छनोट गरेका हौ । अडिसन सकिएपछि उनले ३ महिना अभिनय तालिम गरे । […]

निर्माण व्यवसायिकाे लापरबाही बर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे सडक

बिगत बर्ष देखि दुल्लुको मुल बाटो मध्य पहाडी सडक देखि चादनी चोक सम्म बर्षाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेको छ । पुर्बाधार बिकास कार्यलय दैलेखबाट  १० करोडको ठेक्का भएर काम हुँदा निर्माण ब्याबसयीको चरम लापरबाहीको कारण अझै पनि बाटोको अवस्था उस्तै छ । यो बर्ष पनि सामाजिक संजाल रंगीचंगी हुनेमा दुई मत […]

नवनिर्वाचित सभामुख देवराज घिमिरेले लिए शपथ

माघ ६, काठमाडौँ । प्रतिनिधि नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् ।शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।सभामुखको सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित […]

प्रधानमन्त्री प्रचण्डले निधनपछि आफ्नो शरीरका सम्पुणर् अङ्ग दान गर्ने

माघ ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निधनपछि आफ्नो शरीरका सम्पुणर् अङ्ग दान गर्ने घोषणा गरेका छन् ।शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजारवटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।‘मेरो मृत्युपश्चात् सम्पूणर् शरीर दान गर्ने घोषणा गर्दछु,’ उनले भने, […]

कर्णाली प्रदेशका जिल्लामा औषधिको अभाव

माघ ६, सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विक आँखासम्बन्धी समस्या लिएर गएका उनले त्यसको औषधि भने पाएनन् ।औषधि नपाएपछि उनि जाँच गराएर घर फर्किए । स्थानीय स्वास्थ्य संस्थामा सरकारले दिने सबै प्रकारका औषधि अहिले पनि नपाइ्एको उनले बताएका छन् ।उनले भने ,“एन्टिबायोटिक्स, आँखाको औषधिलगायतका सरकारले निःशुल्क प्रदान गर्ने सबै औषधि पाउन सकिन्न यो […]

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

माघ ६, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री शर्माले मुख्यमन्त्री भएको १० दिनपछि विश्वासको मत लिने भएका हुन् । आज शुक्रबार दिउँसो बस्ने प्रदेशसभाको बैठकमा उनले आफ्नो सरकारलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव राख्ने छन् ।प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।बुधबार […]

नेपालगंजमा दुर्घटना हुँदा चालकको मृत्यु

माघ ६, बाँके । बाँकेको नेपालगंजमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका १० गणेशमान चोकमा गएराति मोटरसाइकल दुर्घटना भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका चालक भारतीय नागरिक (अन्दाजी ४० वर्षिय) मोहम्मद यासिनको उपचारको क्रममा नेपालगंज नर्सिङ होममा गएराति नै मृत्यु भएको हो ।नेपालगञ्ज बजारबाट जमुनाहतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल राति […]