नेपालगञ्जबाट काठमाडौं उडेको जहाज झापा पुग्यो

माघ ६, सुर्खेत । बाँकेको नेपालगञ्ज विमानस्थलबाट आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले […]

लाजमर्दो राजनीति

पत्रकारिता गर्दा चर्को स्वरमा अपराध र अपराधीको संरक्षण गरेको भन्दै सरकारको आलोचना गर्ने रवि लामिछाने गृहमन्त्री भैसकेपछी आफै अपराधीलाई  संरक्षण गरेर बसेको दृष्य साच्चीकै लाजमर्दो हो ।  

चियामा अदुवा सेवन गर्नुका फाइदा

चियामा अदुवा सेवन गर्नाले शरीरलाई फाइदाजनक हुन्छ । विशेष गरी चिसो मौसममा चियामा अदुवाको प्रयोग लााभदायक हुन्छ ।चियामा अदुवा सेवन गर्नुका फाईदाहरु यस्ता छन् ः

मौसममा बदली: कर्णाली प्रदेशमा आज पानि पर्ने सम्भावना ! ‌

माघ ६ , काठमाडौं । आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ […]

४० हजारमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न जाने ४ जना को हुन् ?

माघ ५ , पोखरा । बिहीबार दिउँसो स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहेको थियो । वालिङ गोल्डकपको सेमिफाइनलमा वालिङ युनाइटेड (रेड) र विदेशी टोली क्यामरुनबीच प्रतिस्पर्धा भइरहेको थियो । त्यतिबेला वालिङकै ४ जना युवा पोखरामा बसेर रमाइलो गरिरहेका थिए । कुरैकुरामा वालिङमा फुटबल भइरहेको भन्ने थाहा पाए । रमाइलैको बिचमा वालिङ जाने सल्ल्हा गरे र ४० […]