शाहसी नेपाली बिपिन, जसले हमासले हानेको ग्रिनेड टिपेर उतै फालिदिए

हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै मर्ने थिए । तर हाल विपिन जोशी हाल सम्पर्कविहीन छन् । हमासले विपिनलाई लगेको इजरायलबाट नेपाल फर्कनुभएका नेपाली विद्यार्थी बिबुशा अधिकारीले जानकारी दिनुभयो । हामिहरुलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउनु भन्दै […]
१२ कक्षाको नतिजा आज साँझसम्म सार्वजनिक हुन सक्ने

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा आज साँझसम्म प्रकाशन गर्ने भएको छ । गत २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बोर्डले आज साँझसम्म सार्वजनिक हुने जनाएको छ । यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर १ […]
भोलिदेखि धेरै वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसमविदले शनिबारदेखि मनसुन पुनः सक्रिय हुने बताएका छन् । मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत छ । त्यसको विस्तृत जानकारीसहित पूर्वसतर्कताका उपाय अपनाउन आग्रह गर्दै जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ । बाढी पूर्वानुमान महाशाखाले पनि आज सूचना जारी […]
प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्समा वृक्षा राेपण

नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सबको अवरमा अवसरमा कर्णाली प्रदेश समितीको आयोजनामा वृक्षा राेपण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश समितिको आयोजनामा वृक्षा राेपण कार्यक्रम गरिएको हो । वृक्षा राेपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कृष्ण बहादुर जिसी लगायत प्रहरी प्रमुखहरूको उपस्थितिमा गरिएको थियो ।
मदन भण्डारी राजमार्गको किचलो बारे भौतिक पूर्वाधार मन्त्रालयमा ध्यानाकर्षण

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा सुर्खेतका संयुक्त यातायात व्यवसायीको सिन्डिकेट र बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडे, पञ्चपुरीको विद्यापुरदेखि चौकुने–४ बल्देसम्मको मदन भण्डारी राजमार्ग अन्तर्गत सडक खण्डका विषयमा ध्यानाकर्षण गराईएको छ । नेकपा एमाले चौकुने गाउँपालिका कमिटि अध्यक्ष हरी अधिकारीको नेतृत्वमा आज सिंहदरवार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उक्त विषयमा ध्याकर्षण गराईएको हो । पश्चिम […]
पुर्बी सुर्खेतमा पनि बढ्न थाले आँखा पाक्ने रोगका बिरामी

सुर्खेत । छिमेकी मुलुक भारतसहित नेपालभर फैलिएको आँखा पाक्ने रोग पुर्बी सुर्खेको गुर्भाकोट नगरपालिकामा पनि बढ्दै गएको छ । पछिल्लो दुई हप्ता आँखा पाक्ने समस्या लिएर अस्पतालमा आउने विरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको सामुदायिक आखाँ उपचार केन्द्र तथा सर्जिकल सेन्टर मेहेलाकुनाका प्रमुख दिपेन्द्र साहानिले जानकारी दिनुभयो। उक्त आँखा अस्पतालमा दैनिक एक सय भन्दा बढी […]
सुर्खेतका भाईरल वडा अध्यक्ष कारागार चलान

जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । आइतबार न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले डाका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । विष्टसँगै सुशील गुरुङ र बलिराज शाही पनि जेल चलान भएका छन् । २४ असारमा […]
माल्टा पठाउने भन्दै लाखौ ठगि गर्ने गुर्भाकोटका कमानसिंह कामी विरुद्ध प्रहरीमा उजुरी

सुर्खेत । माल्टाको सपना देखाएर लाखौं रुपैयाँ ठगी गर्ने गुर्भाकोटका एक जना विरुद्ध मुद्दा दर्ता भएको छ । वैदेशिक रोजगारीको लागि भन्दै स्थानीयबाट लाखौं रकम उठाएर ठगी गरेका गुर्भाकोट नगरपालिका–९ का कमानसिंह कामी विरुद्धको उजुरी बिहीवार दर्ता भएको हो । गुर्भाेकाट र भेरीगंगाका ९ जना पीडितहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा (असार ९) गते मंगलबार ठगीको […]
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफ गर्न दलको बैठक बोलाइएको हो । विशेषगरी १०० किलो सुन बरामदबारे […]
“कारागारमा किताब अभियान”लाई ११४ वटा पुस्तक हस्तान्त्रण

“कारागारमा किताब अभियान” का लागि नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको अध्यक्ष बिन्दु अधिकारी ढकालले पुस्तक हस्तान्तरण गरेकी छ्न् । हिजो श्रावण ७ गते “मावली दिदी, बिन्दुहरु”, आफ्नो बुवा स्वर्गीय बालकृष्ण अधिकारीको कृतिहरु “नदीझैँ जिन्दगी, समृद्ध बनाउ नेपाल, राष्ट्रियता बोल्दछ” तथा आफ्नो ससुरा बुवा सिताराम ढकालको “जेष्ठ नागरिक योद्धा सिताराम ढकाल” समेतका ११४ वटा किताबहरु […]