कालिकोटको नरहरिनाथमा बिद्धुत सेवाका लागि राष्ट्रिय प्रसारण लाईनको काम अन्तिम चरणमा

चैत १२ कालिकोट-टुकिले अँध्यारो संग सामना गरेका नरहरिनाथ बासिले अब राष्ट्रिय प्रसारण लाईनको विधुत प्रयोग गर्न पाउने भएका छन् । भौगोलिक दृष्टिले पिछडिएको कालिकोट जिल्लाका कतिपय स्थानिय तहमा र स्थानीय तहका वडामा भने सडक पुग्न सकेको छैन । तर टुकि र सोलार को साहारा लिएर अँध्यारो संग जुधेका यहाँका नागरिकले अब विधुत प्रयोग गर्न पाउने […]

सुर्खेत गुर्भाकोटका १३५ जनालाई जग्गाधनी पुर्जा वितरण

रास्ट्रिय भुमी आयोग जिल्ला समिती सुर्खेतले तयार पारेको जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरी सुर्खेतको गुर्भाकोट नगरपालिकामा उक्त पुर्जा वितरण गरिएको हो । गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का १४८ जनालाई पहिलो चरणमा पुर्जा वितरण गर्ने लक्ष भएपनी बिबिध कारणले १३५ जनालाई मात्रै आज पुर्जा वितरण गरिएको गुर्भाकोट नगरपालिका रास्ट्रीय भुमि […]

वीरेन्द्रनगरकाे तारेभीरमा टिप्परले च्यापिएर एककाे मृत्यु

चैत १२, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको– १ को तारेभीर नजिकै टिप्परले च्यापिएर एक जनाको मृत्यु भएको छ । बाँगेसिमलदेखी ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको टिप्पर पल्टीदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्रनगर–२ टेम्पाेपार्कका ३२ वर्षीय उमेश बि.क रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । आइतबार बिहान १० […]

सल्यानमा किताब बिना नै परिक्षा

चैत १२, सलयान । बनगाड कुपिन्डे नगरपालिका नेपालको कर्णाली प्रदेशको सल्यान जिल्लामा अवस्थित एउटा सहरी नगरपालिका हो । नगरपालिकाको कुल क्षेत्रफल ३३८.२१ वर्ग किलोमिटर छ भने नगरपालिकाको कुल जनसंख्या ३६,०५२ व्यक्ति रहेको छ । नगरपालिकालाई कुल १२ वडामा विभाजन गरिएको छ । नगरपालिकाको सदरमुकाम वडा नं. १ देवस्थलमा रहेको छ । कहिँ नभाको जात्रा हाडी […]

आत्मा भड्किएका साथिहरू – निडर चाणक्य

म केही प्रिय साथीहरुको जीवन यात्रा हेरी राखेको छु | जटिल घुम्तिमोड उकाली ओराली पार गरी समथल मैदानमा पुगेका प्रिय मित्रहरू समथल मैदानमा उकुस मुकुश भएर हराउनु भएको खबरले चिन्तित छु । तर भिरबाट लोटने गाईलाई रामराम भन्न सकिन्छ काध थाप्न सकिँदैन । सङ्घर्षका हरेक पाइला पाइलामा सँगसगै दौडिन्थिउ।वर्गीय मुक्तिका खातिर वर्ग सङ्घर्ष प्रधान थियो […]

प्रतिताेला ६ सयले घटयाे सुनकाे मूल्य, चाँदीकाे भने बढयाे

चैत १२, काठमाडाैं । आज आइतबार नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला ६ सयले घटेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ २ सय र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार भने छापावाल सुन […]

नेपाल उत्पीडित जातीय मुक्ति समाज आठबिस नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न

चैत ११, दैलेख । नेपाल उत्पीडित जातीय मुक्ति समाज आठबिस नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेले भातृ संगठन, जनबर्गिय संगठन र नेपाल उत्पीडित जातीय मुक्ति समाज आठबिस नगर कमिटीकाे प्रथम सम्मेलन शनिबार चैत ११ गते सम्मन्न गरेकाे हाे । नगर कमिटीकाे प्रथम सम्मेलनबाट अध्यक्षमा भिम बहादुर बि.क.लाइ चयन गरिएकाे […]

गजल – श्वास रहुन्जेल राम्राे गर्नु खास हुन्छ जिन्दगी !

श्वास रहुन्जेल राम्राे गर्नु खास हुन्छ जिन्दगीमरेपछी जसकाे पनि लास हुन्छ जिन्दगी। मानविय कर्तव्य भुल्नु हुन्न कहिल्यै पनिस्वार्थ मात्र हेरियाे भने बदमास हुन्छ जिन्दगी। चार जनाले चौतारीमा बसि गुण गाए भनेबाचुँ बाँचु लाग्ने खालकाे अभास हुन्छ जिन्दगी। मरेपछि पनि किताब लेखियाेस तिम्राे नाउँमातब, जन्मिएकाेमा क्या बात हुन्छ जिन्दगी। शालिग्राम भट्ट “ज्वालामुखी” – गाउँपालिका धादिङ्ग (हाल […]

आज प्रतिनिधि सभा बैठको कार्यसूचीमा प्रधानमन्त्रिले सत्य निरुपणको विधेयक प्रस्तुत गर्ने

१२ चैत, सुर्खेत । आजको प्रतिनिधि सभाको बैठकमा संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्य निरुपणको विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने उल्लेख रहेको छ । दिउँसो १ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विधेयक प्रधानमन्त्रीले प्रस्तुत […]

कर्णाली प्रदेशसभाको बैठक आज दिउँसाे ३ बजे बस्दै

चैत १२, सुर्खेत । कर्णाली प्रदेशसभाको स्थगित बैठक आज बस्ने भएको छ । गत माघ ६ गते स्थगित भएको बैठक आइतबार आज पुन बस्ने भएको हो । प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्न लागेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताएका हुन । दुइ महिनापछि आज कर्णाली प्रदेशसभाकाे बैठक बस्न लागेकाे हाे । यसअघि पुस […]