नौगाड गाउँपालिका-२ थलौनस्थित पहिरो खस्दा एउटा घर क्षतिग्रस्त, ४ घर जोखिमपूर्ण

दार्चुला — नौगाड गाउँपालिका-२ थलौनस्थित पहिरो खस्दा एउटा घर क्षतिग्रस्त भएको छ । घरको भान्सा, शौचालय र धारामा पहिरोले क्षति पुर्‍याएको जनाएको छ । प्रहरी चौकी दल्लेखका प्रहरी सहायक निरीक्षक सन्त बहादुर पालका अनुसार मंगलबार बिहान थलौनका कमलसिंह धामीको घर माथिबाट पहिरो खसेर घरमा क्षति भएको हो । पहिरोका कारण धामीको परिवार विस्थापित भएको बताइएको […]

राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु हुँदैइ छ । राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको हो । बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति भएका छन् । साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदनहरू, […]

क्याप्टेन रामेश्वर थापाको सवारी दुर्घटना गुपचुप लुकाउने प्रयास

सोमबार बिहान ६ बजेर ४५ मिनेटमा चक्रपथको भाटभटेनी नजिकै भएको सवारी दुर्घटना लुकाउने प्रयास गरेको छ । प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हाइप्रोफाइल व्यक्ति संलग्न रहेको भन्दै घटनालाई लुकाउने प्रयास गरेको पाएको छ । सोमबार बिहान क्याप्टेन रामेश्वर थापा सवार गरेको गाडीको ठक्करबाट तीन जना घाइते भएका थिए । राजधानीको चक्रपथस्थित भाटभटेनी नजिकै थापाको […]

५९औं वार्षिक प्रतिवेदनले संघीय संसद सचिवालयमा २२ लाख ९१ हजार रुपैयाँ बेरुजु

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले संघीय संसद सचिवालयमा लाखौं रुपैयाँको बेरुजु भएको छ । कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले संघीय संसद सचिवालयमा २२ लाख ९१ हजार रुपैयाँ बेरुजु भएको देखीएको हो । यो वर्ष २ करोड ३३ लाख ३९ हजार रुपैयाँ सचिवालयको बेरुजु गरेको देखिएको थियो । जसमध्ये, प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि २ करोड १० […]

अब नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ : मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब नारायणी नदीको बाढीले सर्वसाधारणलाई धेरै दुःख नदिने बताएकी छिन् । मंगलबार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धको काम अगाडि बढेको बताइन् । नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रास बनेर बस्नु पर्ने अवस्थाको दीर्घकालिन रुपमा […]

तीन वर्षमा नेता तथा कार्यकर्तालाई ३० करोडभन्दा बढी रकम बाँडेको खुलासा ओली नेतृत्वको सरकारले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायाता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ । उक्त रकम गृह मन्त्रालय मार्फत राजनीतिक दलका पहुँचवाला नेता तथा कार्यकर्ता र संस्थाहरुलाई जितरण गरेको हो । आर्थिक सहायताको नाममा तीन वर्षमा ३० करोड रुपैयाँभन्दा बढी रकम बाँडेको देखीएको छ । यो प्रतिवेदन कुनै निजी संस्थाको होइन, […]

अपांग बालिकामाथि बलात्कार आरोपमा एक पुरुष पक्राउ

सिन्धुपाल्चोकमा अपांगता भएकी बालिकामाथि बलात्कार गरीएको आरोपमा एक जना पक्राउ भएको छ । सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका-५ हलेगाभाका ५६ वर्षीय डम्बर बहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो । भुजेलले अपांगता भएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्ने जाहेरी आएपछि उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताएका छन् । बलिकामाथि जबरजस्ती […]

सम्बर्धनवादी धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल राप्रपा नेपाल रहेकोमा गर्व लागेको छ : कमल थापा

नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा अहिले सम्बर्धनवादीहरु कमजोर भएपनि अन्तत सोही धार राष्ट्रको मुल धार बन्ने बताएका छन् । ‘सम्बर्धनवादी अर्थात धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर भएको देखिन्छ । तर अन्ततः यही विचार नै राष्ट्रको मुल धार बन्नेछ’, अध्यक्ष थापाले भने । मंगलबार बिहान सामाजिक […]

दैलेखमा २ बालबालिका पानी ट्याङ्कीमा डुबेर निधन

दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कणर्ाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले भने ‘दिउँसो चार बजे […]

पहिला सफ्टवेयरमा काम गरौँ, त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ : बालेन्द्र शाह

काठमाडौँका मेयर बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भनी प्रश्न सोधेका छन् । सोमबार प्रमुख शाहले कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा एकपछि अर्को प्रश्न गरेका हुन् । खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा नं २, ३, ४ […]