आजदेखि काठमाडौंमा कोरोना विरुद्ध बुस्टर खोप लगाइने

आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइने छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ । आजदेखि ६ गतेसम्म बुस्टर खोप अभियान कार्य सुरु हुदैछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन […]

काँकडभिट्टा प्रवेश नाकामा कोरोना परीक्षण प्रभावकारी बनाउने निणर्य

झापा जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटी लगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड-१९ को सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरेको छ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमणको दर बढिरहेकाले जिल्ला प्रमुख अधिकारी छविलाल रिजालको अध्यक्षतामा उक्त आग्रह गरेको हो । उक्त बैठकले सङ्क्रमणको शङ्का लागेमा नजिको स्वास्थ्य […]

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्डको अग्रता

घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्ड पनि विजयी हुन पुगेका छन् । सोमबार राति बेलफास्टमा भएको खेलमा आयरल्याण्डलाई न्युजिल्याण्डले ३१ रनले हराएको हो । न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो । न्युजिल्याण्डले ३ खेलमा नै अग्रता कायम गरेको छ । […]

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैइरहेको छ । आज दिउँसो देशका धेरै केहि स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको […]