आयोगले काठमाडौंमा मतदान केन्द्रका अधिकृतहरूलाई निर्वाचनसम्बन्धी तालिम दियो

स्थानीय निर्वाचनका लागि मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचन आयोगल तालिम दिएको छ ।

आयोगले काठमाडौंमा रहेका मतदान केन्द्रका अधिकारीहरूलाई तालिम दिइएको हो ।

तालिममा अधिकृतहरूलाई मतदानको समयमा आउनसक्ने सम्भावित समस्याका साथै मतदान कार्य सहज तवरबाट सञ्चालन सम्बन्धि तालिम दिइएको निर्वाचन आयोगले जनाकारी दिएको छ ।