मोरङबाट फरार भएका दस जना प्रतिबादि प्रकाउ

दुई स्काभेटरसहित चिनियाँ नागरिक प्रहरिले मोरङबाट १० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । अदालतबाट कैद र जरिवाना ठहर भएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन कुमार दाहालले बताउनु भएको हो ।पक्राउ पर्नेमा सुजन रानामगर सहित टेक बहादुर श्रेष्ठ, गोपाल मगर, रोविन कुमार घिमिरे, मेख बहादुर तामाङ, जनकराम कामी, नविन पुरी, […]

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गतामैत्री छैनन् दलकै कार्यालय

मङ्सिर १७ गते । आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । राज्यलाई जिम्मेवार बनाउनेले पनि अपाङ्गता भएका व्यक्तिको अधिकार होइन सहज पहुँचको व्यवस्था गर्न सकेका छैनन् । त्यसको उदाहरणमा राजनीतिक दल नै परेका छन् । पुराना र नयाँ हुन कि ठुला वा साना हुन, देश हाँक्ने कुनै पनि राजनीतिक दलका कार्यालय अपाङ्गतामैत्री छैनन् । ती दलका वडा […]

आज यी प्रदेशमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले शनिबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी, गण्डकी र कणार्ली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैले हिमपात […]

चिसो मौसममा देखापर्ने स्वास्थ्य समस्या र बच्ने उपाय

देशभरका अधिकांश स्थानमा मौसममा आएको बदलीसँगै चिसो बढेको छ । चिसो बढेसँगै पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने र तराईमा पनि बिहान र बेलुकाको समयमा हुस्सु लाग्ने गरेकोे छ । जसका कारण अत्याधिक चिसोले मानिसमा धेरै स्वास्थ्य समस्या देखा पर्छन् । जाडोमा अन्य मौसममा भन्दा बालबालिका र वृद्धवृद्धालाई बढि मात्रामा स्वास्थ्य समस्या हुने गर्दछ । […]

नौ हजार भूकम्पपिडितका लागि २२ कराेड राहत निकासा

भूकम्पपिडितको अस्थायी आवास निर्माणका लागि छनाैट भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । हालसम्म जम्मा ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको […]

डडेलधुरामा पुग्दा आयो देउवालाइ ओलीको फोन

डडेलधुरा पुगेका बेला आफूले देउवालाई फोन गरेको ओलीले बताउनु भएकाे छ । आफ्नो सचिवालयले गुडविल कलका रूपमा भिडियो बनाएपछि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको पनि ओलीले बताउनुभएकाे छ । जय नेपाल भन्दै कुराकानी सुरू गरेका ओलीले आफूहरू गन्यापधुरा नजिकै बास बसेको पनि उहाले बताउनुभयाे ।ओलीले तपाईंको जिल्ला आएको बेला यसो सम्झेकोनि भन्नुहुजन्छ । उताबाट बोलेको […]

आज ३६औँ विश्व एड्स दिवस

आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाईने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यस सम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस […]

बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक छ, मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बाल विवाह रोक्न सबैको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नंम्वर ३ धुस्कोट स्थित भिमसेन माध्यमिक विद्यालयको ४३ औं बार्षिक उत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बाल विवाहका कारण युवायुवतीको पढाई लेखाईमा बाधा पुग्नुका साथै उनीहरुले आत्मनिर्भर भएर जिवन निर्वाह गर्न […]

अनलाइन बाट सामान किन्दा सचेत रहन नेपाल प्रहरीको आग्रह

नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी डेलिभरी हुनुभन्दा पहिलेनै गर्न लगाई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकलाई अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कठायतले विभिन्न क्षेत्रबाट यस्ता घटना घटी उजुरी पर्न थालेको भन्दै आम नागरिकलाई सचेत हुन आग्रह गर्नु भएको छ ।उहाँले भन्नुभयो पछिल्लोे समय सामाजिक सञ्जालको […]

जाजरकोटमा पुर्ननिर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिने

सरकारले जाजरकोटमा भुकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठको निर्णयले समस्याको पहिचान गरी आवश्यक्ता अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय भएको हो । पुर्ननिर्माणका लागि जिल्लामा जनशक्ति अपुग भएमा बाहिरबाट जनजनशक्ति उपलब्ध गराउने निर्णय पनि भएको सरकारको प्रवक्ता समेत […]