रौतहटको कटहरिया बजार आउँदै गरेको बस दुर्घटना हुँदा ३१ जना यात्रु घाइते

काठमाडौँबाट रौतहटको कटहरिया बजार आउँदै गरेको बस दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका छन् । प्रदेश ३-०१-००५ ख ९७२९ नम्बरको मां गीता डिलक्स रात्रि सेवा बस आज बिहान करिब २ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा परी ३१ जना घाइते […]

प्रचण्ड, नेपाल र यादव शुक्रबार ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैँ

काठमाडौं-सत्ता गठबन्धनको बैठकअघि गठबन्धनका तीन दलका नेताहरुले छुट्टै छलफल भएको छ । गठबन्धनको बैठकअघि उनीहरुले आफ्ना तर्फबाट साझा अजेन्डा तय गरेका बुझिएको छ । शुक्रबार बिहान ललितपुरको हात्तीवनमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र महासचिव बेदुराम भुसाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष […]

साउदी अरबको युवराजले शक्ति बढाउनका लागि गरे महत्वपूर्ण घोषणा

युवराज मोहम्मद बिन सलमानले विश्वव्यापी र स्थानीय स्तरमा साउदी अरबको प्रभाव विस्तार गर्ने उद्देश्यले अनुसन्धान(विकास र नवीनताको क्षेत्रका लागि नयाँ प्राथमिकताहरू घोषणा गरेका छन् । यसबारे साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएले बताएका छन् । दुई दशकका लागि तय गरिएका यी प्राथमिकताको भिजन २०३० अनुरुप बनाइएका छन्, जसमा देशलाई स्वास्थ्य, वातावरणीय दिगोपना, ऊर्जा र उद्योगमा अग्रस्थानमा […]

पोखरामा चनियाँ नागरिकसहित चार जना स्रोत नखुलेको करिब ४६ लाख रकमसहित प्रक्राउ

पोखराको भर्जु ईन होटेलमा प्रहरीको छापा : चिनियाँ नागरिकसहित चार जना स्रोत नखुलेको करिब ४६ लाख रकमसहित प्रक्राउ भएका छन् । काठमाडौं : पोखरा महानगरपालिका-१७ ड्यामसाइटस्थित भर्जु ईन होटेलबाट स्रोत नखुलेको रकमसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । बिहीवार दिउँसो ४५ लाख ९७ हजार १ सय ८० रुपैयाँ नगदसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको […]

नेपालबाट आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यात : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु हुन थालेको हो ।सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा भारतको आइएक्समा बिक्री भएको थियो । […]

राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी दल एमालेका सांसदद्वारा बहिष्कार

आज राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले बहिष्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिनअघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाएका छन् । यस […]

अभिनेता विपिन कार्कीले सर्तसहित गरे पारिश्रमिकमा वृद्धि गर्ने निणर्य

काठमाडौं ।अभिनेता विपिन कार्कीले पारिश्रमिकमा वृद्धि गर्ने निणर्य गरे । उनले केही सर्तसहित यस्तो निधो गरेको बताएका छन् । फिल्मको समूह, उद्देश्य, लगानीको आकार र निर्माताको फिल्मसम्बन्धी चेतनाको स्तरलाई उनले सर्त मानेका छन् । सबै सर्त पूरा भए उनले न्यून पारिश्रमिकमा काम गर्ने, तर पैसा कमाउने उद्देश्य छ र लगानीको आकार उच्च छ भने सोहीअनुसार […]

भारतका सुपरस्टार केजीएफका अभिनेता यशको कार दुर्घटना

भारतका सुपरस्टार यशको चर्चित फिल्म केजीएफ सिरिजमा मुख्य भूमिकामा देखिएका अभिनेता बीएस अविनाश कार दुर्घटनामा भएको छ । अविनाशको दुर्घटना बुधबार बिहान बेङ्गलोरमा भएको हो । अविनाश मर्सिडिज बेन्जमा सवार थिए र उनको कारलाई ट्रकले ठक्कर दिएको हो । यस दुर्घटनामा अविनाशलाई कुनै गम्भीर चोट लागेको छैन । अविनाश ‘अनिल कुम्बले सर्कल’ नजिक जाँदै गर्दा […]

राजपुरमा आयोगले सूचना नदिने कार्यालय प्रमुखलाई १० हजार जरिवाना

राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । राजपुर नगरपालिका-१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु १० हजार जरिवाना गर्ने फैसला गरेको हो । हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको सङ्ख्या, प्रतिव्यक्ति कति खर्च भयो ? क्वारेन्टिनमा बस्ने व्यक्तिले […]

‘उधारो नतिरेकाले तत्काल तिर्नू, पम्पले उधारो कारोबार बन्द गर्नू’

काठमाण्डौ | नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले उधारो कारोबार बन्द गर्न आग्रह गरेको छ । बिक्रेताले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुसँग उधारोमा समेत कारोबार गर्ने गरेको र त्यो रकम सम्बन्धित पेट्रोल पम्पलाई चुक्ता नगरि पुनः अर्को पेट्रोल पम्पबाट खरिदकर्ताले पुनः उधारो लिने गरेको पाइएकोतर्फ ध्यानाकर्षण भएको एसोसिएशनले जनाएको यस्तो आग्रह गरेको हो । साथै […]