नेपाल आउने भएका सलमान खानको सुरक्षाका लागि १५ सय सुरक्षाकर्मीको माग

काठमाडौं । कन्सर्टका लागि नेपाल आउने भएका बलिउडका सलमान खानको सुरक्षाका लागि आयोजकले सरकारसँग १५ सय जना प्रहरी सुरक्षा कर्मी माग गरेको छ । आयोजक संस्था ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले गरुड सेक्युरिटी फर्मका ७०० सेक्युरिटी गार्ड पनि सुरक्षामा खटिने अनलाइनखबरसँग बताए । कार्यक्रममा २०० स्वयंसेवक परिचालन हुने जनाइएको छ । सलमानको व्यक्तिगत सुरक्षा भने […]

मकवानपुरमा ३५ किलो गाँजासहित ५ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलिले विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका-६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । चितवनबाट हेटौंडा आउँदै गरेको बा८ख […]

नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई ५ सय ९० थान हतियार हस्तान्तरण

काठमाडौँ । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५ सय ९० थान हतयिार हस्तान्तरण गरेको छ । प्रधानसेनापती प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानरिीक्षक शैलेन्द्र खनाललाई आइतबार पाँच सय ९० नाल हतयिार हस्तान्तरण गरेका छ्न् । सेनाको जनसम्पर्क तथा सूचना नर्दिेशनालयका जंगी अड्डाका अनुसार रक्षा र गृहसचवि, नेपाली सेना र सशस्त्र प्रहरीका अधकिारीहरूको उपस्थतिमिा हतयिार हस्तान्तरण गरएिको […]

अहिले कर्णालीको आवश्यकता गुणस्तरीय शिक्षा हो – मुख्यमन्त्री जिवन बहादुर शाही

जुम्ला । कर्णालीका मुख्यमन्त्री जिवन जीवनबहादुर शाहीले कर्णालीमा शिक्षा, स्वास्थ्य र रोजगारका अवसर सिर्जना गर्न आफुहरू लागि परेको बताएका छ्न् । त्यस्तै शाहीले विकासको लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । कर्णालीमा हवाइ समस्या समाधानको लागि पहल भइरहेको पनि बताए । शाहीले भनेका छ्न्, ‘अहिलेको आवश्यकता गुणस्तरीय शिक्षा हो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै […]

पाकिस्तानी प्रम इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पास, इमरान पदमुक्त

स्लामावाद : पाकिस्तानको राष्ट्रिय सभाबाट प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पास भएको छ । प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका छन् । इमरान खानको पार्टीका सांसदहरुले भने मतदान बहिष्कार गरेका थिए । नेशनल एसेम्बलीका सभामुख असद कैसरले प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्न अनुमति नदिएपछि पाकिस्तानका प्रधानन्यायाधीशले १२ बजे सर्वोच्च अदालतको ढोका खोल्ने […]

कोभिडको ९० डोज खोप लगाए एक जर्मनी वृद्धले

जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिडको ९० डोज खोप लगाएको जनाएका छन् । खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा कमाउन सकियोस् भनेर उनले खोप लगाएको बताए । नाम सार्वजनिक नगरिएका पूर्वीजर्मनीको म्याक्डेबर्गका ती व्यक्तिले यसै महिनाको सुरुमा पक्राउ पर्नुअघि पूर्वीराज्य स्याक्सोनका विभिन्न खोप केन्द्रहरूमा पुगेर ९० पटक खोप लगाएका थिए् । […]

बूढीगण्डकी आयोजना बनाउन बाबुरामको ट्वीट, विकास प्राधिकरणमार्फत बनाउ

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ढिलै भएपनि बुढीगण्डकी परियोजना नेपाल आफैले बनाउने निणर्य गरेकोमा खुसी ब्यक्त गरेका छन् । गोरखाका सांसद समेत रहेका उनले बूढीगण्डकी बहुउद्देश्यीय परियोजनालाई बृहद बुढीगण्डकी विकास प्राधिकरणमार्फत बनाउन प्रस्ताव गरेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनीबाट ठेक्का खोसेर सरकार आफैँले बनाउने निणर्य गरेको थियो […]