बडिगाड खोलामा वेपत्ता युवकको शव फेला

file photo

गुल्मी । गुल्मीमा बुधबार दिउँसो रमौदीस्थित बडिखोलामा पौडि खेल्ने क्रममा बेपत्ता भएका एक युवकको सव फेला परेको छ । बिहीबार बिहान गुल्मीको रुरुक्षेत्र गाँउपालिका ५ का २३ वर्षीय किरण गिरीको सव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधव राज खरेलले जानकारी दिएका छन् ।