हुम्लामा वडाअध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हुम्ला । हुम्लमा चार जना वडाध्यक्ष विरुद्य भ्रष्टचाको मुद्दा दायर भएको छ । हम्लाको सर्केगाड गाँउपालिका वडा नं ३ का वडाध्यक्ष गज बहादुर रावत सहित चार जना जनाविरुद्ध मुद्या दाएर गरेको हो ।अक्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरुसँग ८ लाख बिगो दाबी गर्दै बिहीबार अदालतमा मुद्दा दायर गरेको अख्तियारले बताएको छ । अख्तियारले मुद्दा दायर गरेका […]

स्थानीय तहको निर्वाचनमा २ करोड मतपत्र छापिने आयोगको घोषणा

काठमाडाैं । आगामी बैशाख ३० गते हुने निर्वाचनमा निर्वाचन आयोगले २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । निर्वाचन आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदनता रहेकोमा मतदाता भन्दा करीब १० देखी १५ प्रसतिशत मतपत्र प्रकाशन गरीने जानकारी दिएका छन ।मतपत्र छपाइकालागी जनक शिक्षा सामाग्री केन्द्र छलफलको प्रक्रिया अगाडि बढाइएको तर ठोष […]

भारत तर्फ लागे, पर्यटनमन्त्री प्रेम आले

पर्यटनमन्त्री प्रमबहादुर आले आज औपचारिक भ्रमणका लागि आज छिमेकी राष्ट्र भारत प्रस्थान गरेका छन् । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेको मन्त्री आलेका स्वकीय प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कार्यक्रमको भोलि शुक्रबार उद्घाटन […]

कलंकीमा कारले ठक्कर दिँदा ६ जना घाइते

काठमाडौं । कालिमाटीबाट कलंकीतर्फ आउँदै गरेकाे बा ५ च ५४४० नम्बरको कारले मोटरसाइकललाइ ठक्कर दिँदा कार हुत्तिएर स्कुटर , र पैदलयात्रीलाइ ठक्कर दिँदा ६ जना घाइते भएका छन् । उनीहरुकाे शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । कलंकी ट्राफिकका अनुसार कारले मोटरसाइकललाई ठक्कर दिएपछि आत्तिएर एक्सिलेटर दबाउँदा घटना भएको आशंका गरिएको छ । घटनामा घाइतेहरुको […]

सुर्खेतका एक युवाकाे नेपालगञ्जमा शव फेला

नेपालगञ्ज । नेपालगञ्जकाे उपमहानगरपालिका- २०, राँझा विमानस्थलकाे पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर भएका ३० वर्षीय बालकृष्ण वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक छैन । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।

महङगाेमा भारतबाट बिधुत खरिद गर्दा प्राधिकरणलाई ३५ दिनमै ८ अर्ब घाटा’ – कुलमान घिसिङ

काठमाडौँ । भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुन सक्ने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ । अहिले भारतबाट महँगोमा बिधुत किन्नु परेको र यसले प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटा ब्यहोर्नुपर्ने अनुमान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।प्राधिकरणले शुक्रबारका लागि प्रतियुनिट […]

वीरेन्द्रनगरको इगरब्रिज स्कुलमा शिक्षकद्वारा छात्रमाथि निर्घात कुटपिट

सुर्खेत । सुर्खेमा एक शिक्षकले छात्रमाथि निर्घात कुटपिट गरेका छ्न् । सुर्खेतको वीरेन्द्रननगर नगरपालिका –१० स्थित इगरब्रिज बोडिङ स्कुलका बिज्ञान बिषयका शिक्षक कृष्ण लक्ष्मी खड्काले कक्षा – ६ मा अध्यानरत १२ वर्षिया छात्र पिडित विद्यार्थीलाई निर्घात कुटपिट गरेका छ्न् । खड्काले बाँसको लौरो भाचेर पाईपको लौरोले शरीर र हातमा जथाभावी कुटपिट गरेको पिडितका बुवाले बताए […]

माओवादी केन्द्र परीत्याग गरेका महराका स्वकिय सचिव एमालेमा प्रवेश

काठमाडौं । चैत ८ गते नेकपा माओवादी केन्द्रका परित्यगको घोषण गरेका कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन् । शर्मा संगै उनकि पत्नि पनि एमालेमा प्रवेश गरेकी छिन ।माओवादी केन्द्रका घोराही उपमहानगर अध्यक्षको जिम्मेवारीमा रहेका शर्मासँगै उनकी पत्नि सीता चौधरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा स्वागत गरेका हुन् […]

भुवन केसीलाई राप्रपा भित्राउने प्रयास तर , केसी भने दाेधारमा

काठमाडौं । चर्चित भिनेता भुवन केसी पछिल्लाे समयमा नेपका एमालेमा छन् । तर केसीलाइ एउटा समुह नै लागेर एमाले बाट अलग बनाइ राप्रपामा भित्राउने तयारी गरीरहेका छन । अभिनेता केसी कुनैबेला राजावादीसँग पनि नजिक रहेका थिए । स्रोतका अनुसार राप्रपाका केही नेताहरुले भुवन केसीलाई पार्टीमा ल्याउन खोजेका छन् । उनीहरुले केसीलाई काठमाडौंमा महत्वपूर्ण पदमा उम्मेदवार […]

प्रेमिका खोसेको निहुँमा युवकमाथि खुकुरी प्रहार ५ जना पक्राउ

काठमाडाैं । काठमाडौँ महानगरपालिका–३१ स्थित शंखमुलमा दिनदहाडै १० जनाको समूहले एक युवकलाई प्रेमिका खोसेको निहुँमा युवकमाथि खुकुरी प्रहार गरेका छन् । बुधबार दोलखाको भीमेश्वर नगरपालिका घर भई ललितपुरको टिकाथली बस्दै आएका २५ वर्षीय सुरज खड्कालाइ खुकुरी प्रहार गरी घाइते परेका हुन । खुकुरी प्रहार गर्ने मध्येका ५ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) […]