एमालेबाट भैरवी गाउँपालिका–१ का वडा अध्यक्ष पदका उम्मेदवार डम्बरबहादुर कार्कीसहितको प्यानल नै विजयी भएको छ । कार्की सात सय ५ र उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिक्मतबहादुर थापाले ४५८ मत प्राप्त गरेका छन् ।

जम्मा मत १३२१ मत खसेको थियो ।