काठमाडौं महानगरको एमाले उम्मेदवार सुनिता डंगोललाई लोकप्रिय मत

काठमाडौँ | काठमाडौं महानगरपालिको चुनावमा प्रारम्भिक मतपरिणाममा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय मत पाईरहेकी छिन् । प्रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले ६ सय २ मत पाएकी छिन् । एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँग पछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता भने ४ सय ७६ पुर्‍याएकी छिन् । गठबन्धनबाट नेकपा […]

दैलेखको भैरवी–१ मा एमालेको प्यानल नै विजयी

एमालेबाट भैरवी गाउँपालिका–१ का वडा अध्यक्ष पदका उम्मेदवार डम्बरबहादुर कार्कीसहितको प्यानल नै विजयी भएको छ । कार्की सात सय ५ र उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिक्मतबहादुर थापाले ४५८ मत प्राप्त गरेका छन् । जम्मा मत १३२१ मत खसेको थियो ।

बराहताल १ मा माओवादीको प्यानल विजयी

बैशख ३०, सुर्खेत । स्थानीय तह निर्वाचनमा बराहताल गाउँपालिका वडा नं. १ मा नेकपा माओवादीकाे प्यानल विजयी भएको छ । वडा गं १ मा सात सय ४० मत खसेको थियो । जस्मा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ ले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवारले दुई सय २८, नेकपा एमालेले […]

देउवाकै वडामा हार्‍यो कांग्रेस, कर्ण मल्ल पक्षका भण्डारी निर्वाचित

डडेलधुरा — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेस उम्मेदवार पराजित भएका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए । प्रधानमन्त्री देउवाले यही वडामा पुगेर मतदान गरेका थिए । डडेलधुरामा पुर्वजिल्ला […]

अहिलेसम्म नतिजा आएका १२ पालिकामध्ये एमालेले जित्यो आधा

अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ । जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ । त्यस्तै माओवादी केन्द्रले पनि १ स्थानमा जित हात पारेको छ । जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा […]

सुर्खेतको वीरेन्द्रनगरमा एमालेको अग्रता

३१ वैशाख, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ । सुरुमा कांग्रेसले अग्रता लिए पनि वडा नम्बर १ र १६ को २०० मतगणना हुँदा एमालेकी उम्मेदवार मोहनमाया ढकालले अग्रता लिएकी हुन् । ढकालले ११४ मत पाएकी छन् । उनकका प्रतिस्पर्धी कांग्रेसका उपेन्द्र खड्काले ८५ मत पाएका छन् । त्यस्तै राप्रपाका मुकुन्दश्याम गिरीले […]