काँग्रेसले काउन्टर दिन पत्रकार सम्मेलन गर्न लागेकाे ओलीको आरोप

नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको काउन्टर दिन आज सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनकाे कार्यक्रम गर्ने लगीएकाे ओलीले आरोप लगाएका छन् ।

आइतबार काँग्रेसले पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणामार्फत काँग्रेसमाथि गम्भीर आरोप लगाएका छन् ।

काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका छन्।