वीरेन्द्रनगरमा सञ्चालन दास्रो चुली कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता(फाेटाे फिचर)

फागुन १५, सुर्खेत । कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगर सुर्खेतमा दोस्रो चुली कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन भईरहेको छ ।

सुर्खेतमा सञ्चालन दोस्रो चुली कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताकाे आयोजना कर्णाली प्रदेश चुली युवा क्लप सुर्खेतले गरेकाे हाे

वीरेन्द्रनगरमा सञ्चालन भएको दोस्रो चुली कप कर्णाली प्रदेशकै खेल मध्ये सबै भन्दा धेरै राशी भएको खेल हो ।

फागुन १५ गते सोमबार देखी सञ्चालन भएको खेल फागुन १९ गते सम्म संचालन हुने भएको छ ।