वीरेन्द्रनगरमा सञ्चालन दास्रो चुली कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता(फाेटाे फिचर)

फागुन १५, सुर्खेत । कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगर सुर्खेतमा दोस्रो चुली कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन भईरहेको छ । सुर्खेतमा सञ्चालन दोस्रो चुली कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताकाे आयोजना कर्णाली प्रदेश चुली युवा क्लप सुर्खेतले गरेकाे हाे वीरेन्द्रनगरमा सञ्चालन भएको दोस्रो चुली कप कर्णाली प्रदेशकै खेल मध्ये सबै भन्दा धेरै […]

रमेश ’सम्वेदना’ का उत्कृष्ट गजल सृजना

तमाम मुटुहरु यहाँ घायल थिए तर त्यो घाउ यस्तो थियो ।देख्नै नमिल्ने गरि घायल बनायो उसको दाउ यस्तो थियो ॥ कहिलेकाहीँ त यहाँ सासले नै सास रोक्दो रहेछ यसरी ।जहाँ चारै तिर बाट बबन्डर हावाको दबाउ यस्तो थियो ॥ म आफैं खरिदौं भने खरिददारले पनि बिक्नु पर्छ भन्छन ।ऊ त अकबरी सुन पो अरे त्यो […]

जाजरकोटमा पोल गाडेको पाँच वर्षसम्म पनि बलेन बिजुली

फागुन १५, जाजरकोट । जाजरकोटमा पोल गाडेको पाँच वर्ष सम्म पनि बिजुली बलेको छैन । ३३ केभी प्रसारण लाइन कुशेमा पुर्‍याउनका लागि नेपाल विद्युत प्राधिकरणले पाँच वर्षअघि बोलपत्र आह्वान गरेर काम सुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन । कुशे-५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाडिएका छन् । शाइ बाबा एण्ड तारा कन्टक्सन खलङ्गा-२ ले […]

रिहा भए पल शाह

फागुन १५, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराले आइतवार सफाई दिएसँगै उनी सोमवार बिहान तनहुँ कारागारबाट रिहा भएका हुन् । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उनलाई सफाइ दिएको हो । नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै […]

सातदोबाटो युथ क्लव केपी ओली कपको फाइनलमा

फागुन १५, काठमाडौं । सातदोबाटो युथ क्लव केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । वर्षाका कारण हिजो आइतबार बीचमै रोकिएर आज भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराएको हो । आइतबार पूरा नभएको खेलको दोस्रो हाफ आज खेलाइएको हो । आज भएको दोस्रो हाफको खेलमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि […]

घटदै गएको सुनचाँदीको मूल्य, आज सुनको मूल्य २०० ले घटे्यो

फागुन १५, काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यासाय संघका अनुसार आज सुनको मू्ल्यमा २०० रुपैयाँले घटेको छ, यस्तै आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ, भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ […]

बैतडीमा २४ वर्षीया अपाङ्ग महिलालाई बलात्कारको अभियोगमा एक पुरुष पक्राउ

फागुन १५, बैतडी । बैतडीमा २४ वर्षीया अपाङ्गता भएकी महिला बलात्कृत भएकी छन । २४ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका-७ का ५६ वर्षीय तारादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको भन्दै पीडित पक्षबाट उजुरी आएपछि भट्टलाई पक्राउ गरिएको हो । भट्टले आफ्नी छोरी, २४ […]

रास्वपाले ११ बजे केन्द्रीय समिति बैठक बस्दै

फागुन १५, काठमाडौं । रास्वपाले आज बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने भएको छ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले बताएका हुन । अर्यालका अनुसार बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा कसलाई मत दिनेबिषयमा छलफल हुनेछ । […]