पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णालीराजमार्ग अवरुद्ध, खोला तर्ने क्रममा एकजना वेपत्ताकालिकोटको पिलीमा पहिरो जाँदा कणर्ाली राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान खडाचक्र नगरपालिका-७ पिलिस्थित कणर्ाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यहाँ पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ ।