प्रचण्डलाई बाबुरामको प्रस्ताव– माओवादी केन्द्रको नाम फेरौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालबाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच छलफलको शृङ्खला बढ्दै गएको छ । सोही क्रममा डा. भट्टराईले प्रचण्डलाई माओवादी केन्द्र पुनर्गठन गर्न प्रस्ताव गरेका छन् ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णालीराजमार्ग अवरुद्ध, खोला तर्ने क्रममा एकजना वेपत्ताकालिकोटको पिलीमा पहिरो जाँदा कणर्ाली राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान खडाचक्र नगरपालिका-७ पिलिस्थित कणर्ाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यहाँ पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ ।

बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु

बर्दिया र स्याङ्जामा डुबेर चार जनाको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय भुवन भण्डारी र ८ वर्षीय युवराज बोहराको बुधबार मृत्यु भएको हो ।पोखरीको छेउमा खेल्ने क्रममा अचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।स्याङजाको गल्याङ नगरपालिका-६ पेलाकोटस्थित […]

एमालेको सरकार बनेपछि लुकाएको पैसा बजारमा आउँछः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारमा आएपछि हराएको र लुकाइएको पैसा बजारमा आउने बताएका छ्न् । बुधबार पत्रकार अन्तरक्रियामा एमालेले मुलुकको अर्थतन्त्र नाजुक भएको भनेर गरेको टिप्पणीप्रति पत्रकारले सोधेको प्रश्नमा एमाले सरकारमा आउनेबित्तिकै नीतिगत सुधार हुने र हराएको पैसा बजारमा आउने बताएका हुन् । ‘हामी सरकारमा आएपछि हराएको पैसा खोज्न सकिन्छ कि […]

स्याङ्जामा दाजुकाे कुटपिटबाट भाइकाे ज्यान गयाे

स्याङ्जा | स्याङ्जाको भिरकोटमा सामान्य विवाद हुदाँ दुई जना दाजुभाइबीच कुटाकुट हुँदा भाइको ज्यान गएको छ । गएराति भिरकोट नगरपालिका वडा नम्बर–३ रिजुका ४५ वर्षका श्यामबहादुर रोकाको कुटपिटबाट ज्यान गएको हो । दाजु ५० वर्षका यामबहादुर रोकाले कुट्दा श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिएका छ्न् । कुटपिटमा संलग्न यामबहादुरलाई […]

पोखरीमा डुबेर बाबुछोरीको मृत्यु

साउन ५, स्याङ्जा । बुधबार स्याङ्जाको गल्याङ-६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ-६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा […]

डोटीमा रोकिएन असुरक्षित गर्भपतन, ५१ जना २० वर्षमुनिका

५ साउन, डोटी । डोटीको आदर्श गाउँपालिकाकी मन्धरी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अस्पतालमा पुगिन् । उनले आफूले गर्भपतन गराउने औषधि सेवन गरेको तर रक्तश्राव नरोकिएको समस्या सुनाइन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निरञ्जन श्रेष्ठले उनलाई चेकजाँच गर्दा उनको शरीरमा होमोग्लोविनको मात्रा धेरै कम भएको पाइयो । ‘उहाँलाई तत्काल रगत दिनु पर्ने भयो । […]

नेताहरू भन्छन्, ‘प्रचण्डको भरै छैन’

काठमाडौं । सत्ता गठबन्धनभित्रै लफडा थियो । एमसीसी संसद्बाट पारित गर्ने कि नगर्ने ? प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा लैजाने निणर्य गरेपछि माओवादी केन्द्रले निणर्य गर्‍यो, ‘बरु सत्ता छोडने, एमसीसी पारित नगर्ने ।’ माओवादीको यो निणर्यपछि देउवाले एमालेसँग सम्बन्ध बढाए । धेरैको अनुमान थियो- अब एमाले र कांग्रेस मिल्छन् ।’ तर त्यस्तो भएन । ‘प्रचण्डजीको […]

आज पनि देशका धेरै ठाउँमा वर्षा हुने

५ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भने भारी वर्षा हुने […]

साझाका थप ३७ बिजुली बस आउँदै

काठमाडौं । साझा यातायातले थप बिजुली बस खरिद गर्ने भएको छ । साझाले ३ वटा बिजुली बस ल्याएर थप ३७ वटा बस ल्याउने नयाँ प्रक्रिया सुरु गरेको हो । साझा यातायातका सञ्चालक भुषण तुलाधरका अनुसार बिजुली बस निर्माता र आपूर्तिकर्ता कम्पनीलाई आफूसँग उपलब्ध बसको सुविधा र विशेषतासहितको स्पेसिफिकेसन दिन आग्रहसमेत गरिएको छ । ‘कस्ता कस्ता […]