जसपाले फिर्ता बोलायो तीन मन्त्री, को-को हुँदैछन् नयाँ मन्त्री?

जसपाले फिर्ता बोलायो तीन मन्त्री .

जनता समाजवादी पार्टी ९जसपा० ले अहलिे सरकारमा रहेका तीन जना मन्त्रीलाई फर्तिा बोलाएको छ।

जसपाले भौतकि पूर्वाधार, वन र कृष िमन्त्रीलाई फर्तिा बोलाएको हो।

भौतकि पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृष िमन्त्री महन्द्रि राय यादवलाई जसपाले फर्तिा बोलाएको हो।

साथै यी ठाउँमा पार्टीबाट नयाँ मन्त्री सफिारसि भएका छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बेलुकी बालुवाटारमा भेटेर पार्टीबाट सफिारसि भएका नयाँ मन्त्रीको नाम बुझाएका छन्।

जसअनुसार जसपाबाट भौतकि पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तयिाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृष िमन्त्रीमा मृगेन्द्रकुमार संिह यादवलाई सफिारसि भएको छ।

लष्अ

जसपाले अहलिे सरकारमा रहेका संघीय मामलिा तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने नरिन्तरता दएिको छ।

ॅजसपाले तीन मन्त्री फर्तिा बोलाई नयाँ मन्त्री सफिारसि गरेको छ। योसम्बन्धी पत्र अध्यक्ष यादवले प्रधानमन्त्रीलाई बुझाउनुभएको छ। सम्भवत आजै मन्त्री नयिुक्त िभई सपथ हुन्छ,’ प्रधानमन्त्री देउवाको सचविालय स्रोतले भन्यो।

हालै नेकपा एकीकृत समाजवादीले पन िपुराना मन्त्री फर्तिा बोलाई नयाँ मन्त्री सफिारसि गरेपछ िप्रधानमन्त्री देउवाले मन्त्रपिरषिद पुनर्गठन गरेका थएि।