२७ लागिन् स्वस्तिमा, अनाथ बालबालिकासँग मनाइन् जन्मदिन

अभिनेत्री स्वस्तिमा खड्का सोमबार २७ औं जन्मदिन मनाइरहेकी छन् । सन् २०१५ को फिल्म ‘होस्टेल रिटन्र्स’बाट फिल्म करिअर थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् । उनले यसपटकको बर्थडे भक्तपुरको चाँगुनारायण-४ स्थित अनाथ आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकासँग मनाइन् । त्यहाँको तुलसालय आश्रम पुगेर उनले केक काटिन् र बालबालिकालाई केक खुवाइन् । आइतबार […]

बालेनलाई करिश्माको प्रश्न : स्ट्रिट फुड व्यवस्थापनमा लाग्ने कि प्रतिबन्धतिर ?

काठमाडौंमा हैजा संक्रमण हुनसक्ने भन्दै सडकमा पानीपुरी, चटपटे र स्ट्रिट फुड बेच्न काठमाडौं महानगरपालिकाले रोक्न लगाएको छ । स्ट्रिट फुड व्यापार रोक्न महानगरले गरेको पैदलमार्गमा यो कार्यलाई लिएर बहस भइरहेका छन् । यस बिसयमा अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धर पनि जोडिएकी छन् । स्ट्रिट फुड र सामान बेच्न चलन हरेक मुलुकमा हुने बताउँदै करिश्माले […]

गठबन्धन यो देशका लागि अभिशाप हो ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशकै लागि सत्तारुढ गठबन्धन अभिशाप भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिदै बोले प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले सरकारले गठबनबधन टिकाउन बाहेक अर्को कुनै काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।गठबन्धनप्रति व्यङ्ग्य गर्दै उनले अगाडि भने, ‘राजनीतिक हिसाबले, राष्ट्रियताको हिसाबले, अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन […]

बाँकेमा कोरोनाको दोश्रो डोज र बुष्टर डोज खोप लगाईदैँ

काठमाडौँ,२० असार । बाँकेको स्वाथ्य कार्यालय आठ पालिकाका ८१ वडामा आजदेखि कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ । मख्यगरी नेपालगञ्ज उपनगरपालिका,कोहलपुर नगरपालिका, खजुरा गाँउपालिका मा १८ वर्षका नागरिकलाईलक्षित दुई दिन सम्म खोप लगाउन लागीएको छ । असार २४ बाट २६ गतेसम्म डुडुवा, बैजनाथा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी भएको […]

एमाले अध्यक्ष ओलीले संसदलाई सम्बोधन गर्ने

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्नुहुन्छ ।’

एमाले अध्यक्ष ओलीले संसदलाई सम्बोधन गर्ने

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्नुहुन्छ ।’

जसपाले फिर्ता बोलायो तीन मन्त्री, को-को हुँदैछन् नयाँ मन्त्री?

जनता समाजवादी पार्टी ९जसपा० ले अहलिे सरकारमा रहेका तीन जना मन्त्रीलाई फर्तिा बोलाएको छ। जसपाले भौतकि पूर्वाधार, वन र कृष िमन्त्रीलाई फर्तिा बोलाएको हो। भौतकि पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृष िमन्त्री महन्द्रि राय यादवलाई जसपाले फर्तिा बोलाएको हो। साथै यी ठाउँमा पार्टीबाट नयाँ मन्त्री सफिारसि भएका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले […]

यदी एक-अर्काको निमित्त जन्मिनुको कुनै उदारहण हुन्थ्यो भनें !

शहीद जगतप्रकाश जङ्ग शाह ( कृतिराज्य लक्ष्मीका छोरा ) तथा रश्मी राज्यलक्ष्मी शाहको बिवाह विवाह २००२ सालमा भयो । रश्मी राज्यलक्ष्मी नाटककार बालकृष्ण समकी छोरी हुन् । धर्मभक्त माथेमासँग सानैदेखि उठबस भएको हुँदा जगत प्रकाश जङ्ग शाह राणा शासनको बिरोधी थिए । उनले बसन्तपुर चौतरिया र मुख्य चौतारियाको रोलवाला जस्ता मान र पदवीसमेतको वास्ता गर्न […]

आज पनि माओवादिको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको दोस्रो दिनको बैठक आज बिहान ११ बजेबाट बस्ने भएको छ । ९ वटा एजेण्डामा बसिने बैठक प्रदेशगत रिपोर्टिङको कार्यसूचीमा प्रवेश गरिएको छ । हिजो पहिलो दिन वागमती र उपत्यका विशेष कमिटीले सांगठानिक तथा समसामयिक विषयमा रिपोर्टिङ गरेका थिए । पार्टीले केन्द्रीय समिति बैठकमा संगठनात्मक विषय र संरचना, स्थानीय […]

अनुदानमा नेपाललाई भारतले दियो ७५ एम्बुलेन्स र १७ स्कुल बस

काठमाडौँ | अनुदानमा भारतले नेपालका विभिन्न संस्थाहरूलाई ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस उपहार दिएको छ । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस उपहार प्रदान गरेको हो […]