प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक बहिस्कार भएको छ । अर्थमन्त्री जनार्दन शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै नेकपा एमालेले संसद बहस्किार गरीएको छ ।

प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक वशिाल भट्टराई अर्थमन्त्री शर्मा माथिखनिएका छन् । संसदमा बोल्दै उनले ककगद्दार’ भनेपछि सभामुख अग्न प्रिसाद सापकोटाले सो शब्द रेकर्डबाट हटाई सकेको छ । भट्टराईले ुबजेट निर्माणको अघिल्लो दिन भएको देशप्रतिको अत्यन्तै गद्धारीको विषयमा हामी बोलिरहेका छौं भनेका थिए ।

उक्त शब्द बोलेपछि भट्टराईलाई त्यही रोक्दै सभामुख सापकोटाले त्यो शब्दलाई रेकर्डबाट हटाएको जानकारी दिएका थिए । यसपछि एमालेले प्रतनिधिसिभाको बैठकलाई बहिस्कार गर्दै संसदबाट बाहिरियो । राताेपटिमा समाचार छ ।