भुवन केसीलाई राप्रपा भित्राउने प्रयास तर , केसी भने दाेधारमा

काठमाडौं । चर्चित भिनेता भुवन केसी पछिल्लाे समयमा नेपका एमालेमा छन् । तर केसीलाइ एउटा समुह नै लागेर एमाले बाट अलग बनाइ राप्रपामा भित्राउने तयारी गरीरहेका छन । अभिनेता केसी कुनैबेला राजावादीसँग पनि नजिक रहेका थिए ।

स्रोतका अनुसार राप्रपाका केही नेताहरुले भुवन केसीलाई पार्टीमा ल्याउन खोजेका छन् । उनीहरुले केसीलाई काठमाडौंमा महत्वपूर्ण पदमा उम्मेदवार बनाउने गरी तान्न खोजेका हुन् । तर, केसी भने अलमलमा रहेको बुझिएको छ ।