११ सय बढ्यो सुनको भाउ

file photo

बिहिबार सुन प्रतितोलामा ११ सयले बढेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवासयी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार सुन प्रतितोला ११ सय र चाँदी ५ रुपैयाँले बताएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको सुनचाँदि व्यवसायले बताएकाे छ ।