बजेट भाषण: सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

काठमाडौँ | सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष ०७९/८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षकलगायत सबै सरकारी निकाय कर्मचारीको तलब वृद्धि गरिएको बताएका छ्न् ।

यस्तै, सरकारले उनीहरूको महँगी भत्ता पनि निरन्तरता दिईरहने भएको छ ।