सिम्ता गाउँ पालिका बाट कुनैपनि बिल नभएको अवैध सामान बरामद

सुर्खेतको सुर्खेत सिम्ता गाँउपालिका वडा नं.६ राकम स्थित प्रहरी चेक पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले नेपालगंज देखी जाजरकोट तर्फ जाँदै गरेको भे १ख ४०३५ नम्बरको को एस एम एल गाडी लाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको सामानहरु बरामद गरिएको हो । अन्दाजी रु २०,९०० को पाल्की चामल […]

पालिका स्तरीय परिक्षामा तिला नमुना मा.वि. कि छात्रा पालिकाकै उत्कृष्ट

कालिकोट -बैशाख १५ । बिगतमा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईले हेर्दै आएकाे जिल्ला स्तरीय परीक्षा तथा कक्षा ८ काे परिक्षालाई २०७५ सालमा सम्बन्धित पालिका भित्र का बिद्यालयकाे परीक्षा बिद्यालय रहेकाे पालिकाकाे शिक्षा शाखाले नै लिने भनी कार्यबिधिमा ताेकिएकाे छ । त्यहि अनुरुप जिल्लाकाे महाबै गाउँपालिकामा पनि शैक्षिक सत्र २०७९ सालकाे बार्षिक परीक्षा शिक्षा, युवा […]

लागूऔषध सहित गुर्भाकोटमा १ जना प्रहरी नियन्त्रणमा

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुना बाट लागूऔषध सहित एक जनालाई प्रहरीले पकाउ गरेको छ । नगरपालिकाको वडा नम्बर ८ संचालन भईरहेको बर्ष ३४ को चित्र बहादुर घर्तिको तरकारी पसलमा ईलाका प्रहरी कार्यालय छिन्चु बाट खटिएको प्रहरी टोलिले चेकजाँच गरेको थियो । चेकजाच गर्दा रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ […]

काठमाडौंको चोभार गेटमा भिषण आगलागी

काठमाडौं, बैशाख १५ । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभार गेटमा भिषण आगलागी भएको छ । आज मध्यान्हदेखि आगलागी भएको त्यहाँका स्थानियले बताइएका छन् । आगो निभाउन काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्र घटनास्थल पुगेको थियो । त्यस्तै, सशस्त्र प्रहरी बल, नेपाल १८ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा ३१ जनाको टोली आगलागी […]

अखिल क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा घाइते

काठमाडौं, वैशाख १५ । अखिल क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा परेर घाइते हुनुभएको छ । शुक्रबार बिहान करिब साढे १० बजेतिर महादेवस्थानबाट एयरपोर्ट जादै गर्दा आफूले चलाएको स्कुटरलाई अर्को स्कुटरले ठक्कर दिएको थियो । उहाँको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जानकारी दिएको छ । अध्यक्ष सिंहका श्रीमान केशव शाहीले भन्नुभयो, “बिहान एयरपोर्ट […]

१४ वर्षिया अपाङ्ग बालिकालाई बलात्कार गरेको आरोपमा बैतडीका ७० वर्षीय बृद्ध पक्राउ

वैशाख १५, बैतडी । अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ परेका छन् । बैतडीमा जिल्लाको पाटन नगरपालिकाका एक वृद्धले गत पुषमा अपाङ्गता भएकी बालिकामाथी बलात्कार गरिएको बताइएको छ । आरोपित वृद्धलाई मंगलबार पक्राउ गरि अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए […]

रास्वपाले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्छ ?

वैशाख १५, काठमाडौं । यदि रवि लामिछाने नेतृत्वको रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने विषयमा बहस हुन थालेको छ । गत पुस १० गते प्रचण्डले एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका दल र तीन स्वतन्त्र सांसद सहित १६९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएर प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका […]

घाँस काट्ने क्रममा भीरबाट लडेर गीता सुनाको मृत्यु

वैशाख १५, गुल्मी | घाँस काट्ने क्रममा गुल्मीकी एक महिलाको भीरबाट लढेर मृत्यु भएको छ । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ ठूलोलुम्पके निवासी गीता सुनारको भीरबाट लडेर मृत्यु भएको स्रोतले जनाएको छ । कुडादी भन्ने स्थानमा घाँस काट्न गएकी ३५ वर्षीया सुनार भीरबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले […]

बाजुरामा गएराति ५.९ म्याग्निच्युडको भूकम्पको धक्का

वैशाख १५, सुर्खेत । गएराति बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्पको धक्का महसूस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति साढे १ बजे बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । बाजुरा भूकम्पको धक्का अन्य जिल्लामा पनि महसूस गरिएको थियो । यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख १० गते ४.१ म्याग्निच्युड र १४ गते […]