शिखर माबि रामघाटका कृषि अध्यनरत बिद्यार्थीलाई उद्यमशीलता बिकास तालिम

चैत्र १, सुर्खेत | भेरिगंगा नगरपालिका ११ रामघाटमा संचालित शिखर माध्यमिक बिद्यालयमा कृषि अध्यनरत ७० जना बिध्याथिको लागी उध्धमशिलता बिकास तालिम सुरु भएको छ। शिखर माविमा कृषिमा अध्यनरत ७० जना बिद्यार्थी मध्ये पहिलो चरणमा ३५ जना बिध्यार्थिलाई लाई यहि फागुन ३० देखि चैत्र ३ सम्म ४ दिने उध्धमशिलता बिकास तालिम सुरु भएको हो। बाकि ३५ […]

सुरक्षाकाे माग गर्दै लघुवित्त कर्मचारी मञ्चलले बुझायाे ज्ञापन पत्र

चैत १, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको लघुवित्त कर्मचारी मञ्चलले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ज्ञापन पत्र बुझाएको छ । चैत्र १ गते कालिका लघुबित्त सस्थाको शाखा कार्यालयको मुलगेटमा लघुबित्त सस्था खारेज गर । जनताको सम्पत्ती फिर्ता गर, पिडितहरुको ऋण मिनाहा गर, लगाएतका नारा लेखिएको ब्यानर टाँसेर नेकपा (बहुमत) कर्णाली ब्यूरोले तालाबन्दी गरेपछी मञ्चले जिल्ला प्रशासन कार्यालयलाई […]

हारभेष्टमुन बोर्डिगं स्कुलले मनायो १७ बार्षिक उत्सव

सुर्खेत, वीरेन्द्रनगर ३ तातापानी सुर्खेत स्थित हारभेष्टमुन बोर्डिगं स्कुलले आफ्नो १७ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा बिद्यालयसंग सम्बन्धीत बिभिन्न ब्यक्तीहरुलाई सम्मान गर्दै उक्त कार्यक्रम मनाएको हो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख खनालले छोराछोरीहरुलाई होस्टेलमा राखेर पढाउनु भन्दा अबिभावकले […]

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित गर्न उच्च अदालतको आदेश

चैत , १ सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ मा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित गर्न आदेश दिएको छ । विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा अध्ययनरत विद्यार्थीहरूले मतदान गर्नबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा मंगलबार रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले अर्को आदेश […]

अनुमतिबिनै रुकुम पश्चिमको पहरामा पिङ निर्माण

चैत १, रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका-१ खलंगाको सल्लेमा प्राविधिक जाँच र अनुमतिबिना नै पिङ निर्माण गरिएको छ । साढे १ वर्षअघि खलंगा र सल्लेलाई जोड्न झोलुंगे पुलको निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा घुम्नेहरूको चहलपहल बढ्न थालेको कुरालाई ध्यान दिँदै पुल नजिकै सानीभेरी गाउँपालिकाका इन्द्रबहादुर खड्काले उक्त पुल निर्माण गरेका हुन् । […]

चैत ६ गते विश्वासको मत लिदैँ प्रधानमन्त्री प्रचण्ड

चैत १, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । ‘प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]

आज नेपाली बजारमा सुनचाँदीकाे मूल्य स्थिर

 चैत १, काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य स्थिर रहेकाे महासंघले जनाएकाे छ । याे साता सुनको मूल्य लगातार बढेढै गएकाे थियाे । आइतबार १७ सय,साेमबार ६ सय र मंगलबार १६ सयले प्रतिताेला सुनकाे मूल्य बढेकाे थियाे भने, आज बुधबार सुनकाे मूूूल्य स्थिर रै कायम रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुनको मूल्य हिजाे […]

कर्णालीमा १ हजार साना सडक निर्माण गरिँदै

चैत १, सुर्खेत । कर्णाली सडक निर्माण प्रदेश सरकारले यस वर्ष मात्रै १ हजार साना सडक निर्माण गरिरहेको छ । पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पुर्‍याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दैआएको छ । कर्णालीका अधिकांश नागरिक विकासको महत्त्वपूणर् पूर्वाधार सडकको पहुँचभन्दा बाहिर रहेकाले प्रदेश सरकारले यसमा जोड दिएको हो । […]

फिफा २०२६ मा कुल खेल १०४ हुने फिफाको निणर्य

चैत १, काठमाडौं । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबल फिफामा कुल खेल १०४ हुने भएको छ । फिफाले पुरानै फर्म्याटलाई निरन्तरता दिदैँ सन् २०२६ मा विश्वकप फुटबल (फिफा) आयोजना गर्ने भएको छ । अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा ४८ राष्ट्रको सहभागिता हुनेछ, भने अब हुने विश्वकपमा पनि ४ टिमकै १२ समूह […]

वीरेन्द्रनगर बुदबुदी घटनाका मृतकको पहिचान खुल्यो

चैत १, सुर्खेत । मंगलबार दिउँसो वीरेन्द्रनगर वडा नं १० को बुदबुदीमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका मृतकको पहिचान खुलेको छ । मृतक वीरेन्द्रनगर वडा नं १० कै दिपनगरमा बस्ने ४१ वर्षिय ध्रुवजंग शाही भएको खुल्नमा आएको हो । सुर्खेत जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लक्ष्मण शाहीले दिएको जानकारी अनुसार मृतकको पहिचान मंगलबार राती […]