चिनियाँ कम्युनिष्ट नेता र अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गरेका छन् । लिउ नेतृत्वको प्रतिनिधि मण्डल र अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ । लिउ र ओलीबीचको भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल पनि सहभागी रहेको एमाले […]

महिला युरो च्याम्पियनसिप खेलमा इङ्ग्ल्यान्डको फराकिलो जित

नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इङ्ग्ल्यान्डले नर्वेलाई ८-० अन्तरले पराजित गर्यो । पहिलो हाफमा ६ गोल र दोस्रो हाफमा २ गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरेकी छिन् । यस्तै, एलेन ह्वाइटले दुई गोल गर्दा […]

श्रीलंकाका केही भागमा पुनः इन्धन र ग्यास वितरण कार्य सुरु

श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास पुनः वितरण कार्य सुरु भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन पुनः वितरण हुन थालेको हो । सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरूमा जानकारी दिएको छ । लाइनमा हजारौं मानिसहरूको भिड रहेको […]

झापामा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका-४ स्थित मेची राजमार्गमा पिकअप गाडीले अटो रिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालकको निधन भएको छ भने दुई जना घाइते भएका छन् । बुद्धशान्ति-७ का अटो चालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् । बुद्धशान्ति-४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ […]

बागलुङमा २ जनामा डेङ्गु फेला

बागलुङ ।बागलुङमा लामखुट्टेको टोकाइबाट डेङ्गु रोग दुई जनामा फेला परेको छ । गर्मी बढेसँगै उक्त जिल्लामा डेङ्गुको जोखिम हुन थालको हो । धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिएका छन् । उनीहरु शनिबार र आइतबार […]

रूसी राष्ट्रपति भ्लादिमिरले युक्रेनका सबै नागरिकलाई आफ्नो देशको नागरिकता दिने

रूसले सबै युक्रेनीलाई देशको नागरिकता दिने भनेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रूसी नागरिकता दिने आदेशमा हस्ताक्षर गरे । पुटिनले सबै युक्रेनीलाई रूसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेको बीबीसीले बताएका छन् । यो आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित भएको छ । यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही […]

नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक पुनः बस्दैँ

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने भएको छ । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस भएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् । बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूणर्ता दिने, […]

आज मौसम : कुन कुन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको […]