रुसीले युक्रेनीहरुका लागि नागरिकता दिने प्रक्रिया युक्रेनद्वारा विरोध

युक्रेनका विदेश मन्त्रीले युक्रेनीहरुका लागि रुसी नागरिकता लिने प्रक्रिया सजिलो बनाउन राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको अध्यादेशको आलोचना भएको छ । ‘उल्लेखित अध्यादेश युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय खण्डतामाथिको अर्को हस्तक्षेप हो । यो अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त र मूल्य अनुरुप छैन ,’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । ‘युक्रेनीलाई पुटिनको नागरिकता चाहिँदैन । बलपूर्वक यो लागु […]

यो पार्टीलाई फुट्न दिइँदैन, : महेन्द्र राय यादव

जनता समाजवादी पार्टी(जसपा) बाबुराम भट्टराई पक्षका वरिष्ठ नेता महेन्द्र राय यादवले पार्टीलाई फुट्न नदिने उस्तै परे लड्ने समेत बताए । बाबुराम पक्षको केन्द्रीय समिति बैठकमा बोल्दै यादवले आफ्नै पसिनाको बलमा यहाँसम्म आएको पनि बताएका छन् ।‘हामी फुटेर होइन जुटेर यहाँसम्म आइपुगेका छौँ । जनता तत्कालीन राजपाको हो छाता तत्कालीन राजपाको हो । यसमा समान अधिकार […]

धनकुटाकी एक महिला खोलामा हाम फाली बेपत्ता

असार २८ गते तमोर खोलामा हाम फालेर धनकुटा नगरपालिका वडा नम्वर ९ बस्ने एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा अन्दाजी ४५ वर्षीया पूर्ण कुमारी बस्नेत भएको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जानकारी दिएको छ । हाम फाल्दै गरेको उहाँको दिदीले देखेर मुलघाटस्थित प्रहरी चौकीलाई जानकारी दिएकी थिएन् । दिएको सूचनाको आधारमा प्रहरी घटनास्थल पुगी […]

विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ६लाख ८० हजार बराबरको क्षति

रौतहटमा विद्युत् सर्ट हुदा आज बिहान ८ बजे एउटा घरमा आगलागी भएर लाखौँको धनमाल जलेर नष्ट भएको छ । देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जानकारी दिएका छन् । […]

दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउनका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महँगीका कारण जनता आक्रान्त भएको जनाएका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने उनले बताएका छन् । […]

डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा महिन्द्रको मात्र साथ

जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा सुरु भैइरहेको छ । बैठकमा जसपा कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादव मात्र रहेको देखिएको छ । बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादव लगायतका कुनै पनि नेता बैठकमा आएका छैनन् । बैठकमा यादव […]

चितवनलाई दीर्घकालिन विकास बनाउने विषयमा प्रधानमन्त्रीको निवास पुगेर दाहालले गरिन् छलफल

प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुर मेयर रेनु दाहालले चितवनको समग्र विकासका विषयमा छलफल गरीरहेकी छिन् ।दाहालले मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर चितवनको दीर्घकालिन विकासका विषयमा छलफल गरेकी छिन् । मेयर दाहालले माडि क्षेत्रमा भूमिगत विद्युतीकरण कार्य रोकिएको विषय,माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तर उन्नति गर्ने विषयहरुमा प्रधानमन्त्रीसँग छलफल गर्ने पुगेकी हुन् । चितवनको भरतपुर एयरपोर्ट […]

तिमीले सजाइदिएको सिन्दुर

तिमीले सजाइदिएकोएक चुट्की तिमीले सजाइदिएको सिन्दुरको विशालताबित्दै गएको दिनहरू सँगसँगैतिमीले दिएको सद्भावमानसपटलमा कैद नै छन् मुटुका गतिले तिमीलाई लुटुपुटु गरीढड्कनका चालहरू सँगसँगैहर श्वासमा बेरिएरआँखाका नानीमा सजाएर राख्ने गरेकी छुँहर स्पर्शमा प्रकट हुने तिम्रा जादुमय इन्द्रजालहर्षका पनि भावविह्वल प्रकट हुँदा रैछन्ष्लखयतभअज अग्नी साक्षी राखी लगाएको सात फेरोसात जुनीकै लागि गाँठो बाँधिएजस्तैप्रसन्नताको शिखर काँचुली फेरिएझैँहर ऋतुहरूमा नयाँ […]

इलाममा पनि ‘नाइरोबी फ्लाई’का संक्रमित फेला

इलाममा पनि ‘नाइरोबी फ्लाई’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्। जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका छन ।रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको संक्रमण हुने जनाइएको छ। साथै, यस्ता कीराका मलमूत्रले समेत मानिसमा संक्रमण फैलिने बताइएको छ।जिल्ला स्वास्थ्य […]

आज सुनको मूल्य प्रतितोला ९४ हजार ५०० मा आयो

आज पनि सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको बताएको छ । हिजो तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २०० ले घटेको महासंघले बताएको छ । छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला […]