बिहीबार पर्यटन मन्त्री आले भारत जाँदै

काठमाडौं । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज छिमेकी राष्ट्र भारत भ्रमणका लागि जाने भएका छन् ।भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेको स्रोतले बताएको छ ।भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]

११ सय बढ्यो सुनको भाउ

बिहिबार सुन प्रतितोलामा ११ सयले बढेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।सुनचाँदी व्यवासयी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार सुन प्रतितोला ११ सय र चाँदी ५ रुपैयाँले बताएकाे छ । आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार […]

हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा २८ वर्षीय ट्र्याक्टर चालक मृत्यु

हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय ट्र्याक्टर चालक सागर स्याङ्तान मृत्यु भएको छ । मृतक स्याङ्तानकाे शव पानीमुनि ट्र्याक्टरले चापिएको अवस्थामा फेला परेकाे थियाे । बिहान २ बजे भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्र्याक्टर उक्त स्थानको राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाेनक पुल […]

जबरजस्ती करणी संगै लुटपाट गरेको आरोपमा दुई जना भारतीय पक्राउ

धनगढी । बझाङमा महिलामाथि जबरजस्ती करणी गरेर गरगहना लुटपाट गरेको आरोपमा दुई जना भारतीय नागरिक प्रकाउ परेका छन् । बझाङको केदारस्युँ गाउँपालिका-५ मा ४ चैतमा बेलुकीपख खेतमा महिलालाई जबरजस्ती करणी गरेर गरगहना लुटेको आरोपमा कालङ्गा हाइड्रोपावरमा काम भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको हो ।बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले पक्राउ पर्नेमा भारतको पश्चिम […]

गठबन्धन टुटाउन केही नेताले भनेका हुन देउवाले भनेका छैनन् – प्रचण्ड

काठमाडौं । भरतपुरमा विषेश कार्यृक्रममा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बतएका छन् । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने जानकारी दिएका हुन् ।गठबन्धन भएकै छ, गठबन्धन टुट्दैन, स्थानीय तहको निर्वाचनमा मात्र नभइ प्रादेशिक र सङ्घीय निर्वाचनसम्मै गठबन्धनले निरन्तर सहकार्य गर्ने प्रचण्डले स्पस्ट पारेका […]

चितवन कांग्रेस : गठबन्धन हुँदैन, प्रचण्ड : तिनै तहमा गठबन्धन हुन्छ

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी तिनै तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन कायम हुने बताएका छ्न् । स्थानीय तहको निर्वाचन मिति तय भएपछि पहिलो पल्ट आज बिहबार आफ्नो गृह जिल्ला पुगेका प्रचण्डले काँग्रेससँग गठबन्धन अहिले कायम भएको र अब हुने तिनै तहको निर्वाचनसम्म पनि गठबन्धन कायम रहने बताएका हुन् । पत्रकारसँग कुरागर्दौ प्रचण्डले भनेका छ्न्, […]

बडिगाड खोलामा वेपत्ता युवकको शव फेला

गुल्मी । गुल्मीमा बुधबार दिउँसो रमौदीस्थित बडिखोलामा पौडि खेल्ने क्रममा बेपत्ता भएका एक युवकको सव फेला परेको छ । बिहीबार बिहान गुल्मीको रुरुक्षेत्र गाँउपालिका ५ का २३ वर्षीय किरण गिरीको सव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधव राज खरेलले जानकारी दिएका छन् ।

चाँडो रिस उठ्छ ? यस्ता छन् रिस नियन्त्रण गर्ने ८ उपाय

एजेन्सी । रिस उठ्नु मानिसहरूको सामान्य प्रकृया हो । रिस बरु कसलाई पो उठ्दैन र ? तर त्यो कति बेर रहन्छ वा त्यसको परिणाम कस्तो हुन्छ भन्ने मुख्य कुरा हो । धेरै थोरै रिस सबैमा हुन्छ । रिसले शारिरिक, मानसिक, भावनात्मक तथा स्वास्थ्यमा समेत नराम्रोसँग प्रभाव पार्छ । बारम्बार रिसाउँदा जिवनका निकै सवल पक्षहरूमा पनि […]

चुनावको मुखमा पार्टि बदल्नेहरु चरम अवसरवादी हुन् – डा. बाबुराम भट्टराई

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् । बुधबार साँझ आफ्नो टुईटर मार्फत भट्टराईले दल भनेको राज्य र समाज रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति/समूहको संगठित अभिब्यक्ति भएको भन्दै त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक भएको […]

सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्न एमालेले चुनाव जित्नुपर्छ – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न आगामी चुनावमा एमालेले जित्नुपर्ने बताएका छ्न् । बुधबार सम्पन्न केन्द्रिय कमिटी बैठकमा ओलीके एमाले वामपन्थी मात्र नभई सुरुवातीदेखिनै लोकतान्त्रिक पार्टि भएको बताए । बैठकमा बोल्दै ओलीले भने, ” लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धीहरुको रक्षा हुने कि […]