पेटको बोसोले गर्छ यसता रोगको संकेत

Pinching Fat

पेटमा जम्मा भएको बोसोले बिभिन्न रोगहरुलाई निम्तो दिने गर्छ । पेटमा भएको बोसो पेटमा नै सिमीत रहदैन । यसले शरिरका अन्य अंगमा पनि असर गर्छ । पेटमा बोसो जम्मा हुनुको मुख्य कारण कलेजोमा बोसो लाग्नु हो । यो एक गम्भीर समस्या हो जसलाई नन अल्कोहल र अल्कोहलयुक्त फ्याटी लिभर भनिन्छ । यो जोखिम मोटोपना र मधुमेहबाट पीडित व्यक्तिमा सबैभन्दा बढी हुन्छ ।

सामान्यतया फ्याटी लिभरको प्रारम्भिक लक्षण देखिँदैनन् । त्यसैले कुनै पनि गम्भीर परिणामबाट बच्न पेटको नजिक बोसो जम्मा हुने बित्तिकै जीवनशैलीमा परिवर्तन गर्न धेरै आवश्यक छ । विशेष गरी यी छ चीज तपाईंको आहारबाट हटाउनु पर्छ ।


यसबाट ग्रसित मानिसहरुले विशेष गरी दैनिक सन्तुलित आहार सेवन गर्नुका साथै कसरत पनि गरिहनु पर्छ । पेटमा बोसो लाग्नु स्वास्थका लागि नराम्रो संकेत हो । त्यसैले स्वस्थ्य जिवनका लागी अल्छी नगरी कसरत दिनहँु गर्नु पनि पर्छ ।
धैरै समस्या भएमा चिकित्सकको सल्लाह अनुसार गर्नुपर्छ ।