दैलेखमा फोर्स गाडी दुर्घटना, १३ जना घाइते

दैलेखको गुँरास गाउँपालिका २ तल्लो डुंगेश्वरमा यात्रु सवार फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सोमबार बेलुका करिव ६ बजे गाडी दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीका अनुसार भारत बाट सुर्खेत हुदै दैलेख जाँदै गरेको भे १ ख ४११४ नम्बर को गाडी माथिल्लो डुगेंश्वरको जिरो पोईन्ट […]

भर्ना अभियानलाई तीव्र बनाउदै बड्डिचौरको जनज्योति मावि

पढदै कमाउदै अभियान मार्फत नेपालभर चर्चामा रहेको श्री जन ज्योती माध्यामिक बिधालय बड्डिचौरले शैक्षिक सत्र २०८१ को भर्ना अभियानलाई तिब्र बनाएको छ । सबै बालबालिकाको बिध्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिस्चितता, भन्ने मुल नाराका साथ श्री जनज्योती मा.वि. बड्डिचौर सुर्खेतमा शैक्षिक सत्र २०८१ को लागि बैशाख २ गते देखि बालविकास देखि कक्षा १० सम्म बिध्यार्थी […]

रवि लामिछानेको सहकारी कान्डको मिसिल अदालतमा

बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको हो । १८ सय २८ जना बचतकर्ताको ६ करोड १ लाख २३ हजार ७५४ रुपैयाँ ठगीको आरोप उनीहरूमाथी छ । यसरी बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको प्रहरीको […]

किन खुसी हुन्छौं नेपाली। मिति फेरिएर के हुनेवाला छ।।

किन खुसी हुन्छौं नेपाली।मिति फेरिएर के हुनेवाला छ।।नेताले जनता झुक्काए जसरी।तिमी जन्मे देखि मिति फेरिए कै त छ।। न गरीब धनी भएको छ।न अज्ञानी ज्ञानी भएको छ।।किन खुसी हुन्छौं नेपाली।मिति फेरिएर के हुने वाला छ।। न शिक्षाले नयाँ स्वारुप पाएको छ।न नेपालले समृद्धि अपनाएको छ।।अनि किन तिमी फेरि खुसी।मिति फेरिएर के हुने वाला छ।। गुमाउने […]

इजरायलस्थित दूतावासले भन्यो- नेपालीलाई कुनै असर परेको छैन

इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नपरेको बताएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । उक्त आक्रमण बाट नेपालीहरुलाई केही नभएको र सबै सकुशल रहेको जानकारी गराएको हो । सबै नेपाली सकुशल रहेको दूतावासले स्पष्ट पारेको छ । आइतबार इजरायलका […]

बजारमा पाइने सुई हालेको खरबुजा कसरी चिन्ने हेर्नुहोस

गर्मीयाममा प्रशस्त मात्रामा पाउने फलफुलहरु मध्ये खरबुजा पनि पर्दछ । गर्मीमा शितल दिने फल हो । यसलाई चिनेर मात्र खानु पर्दछ, किनकि बजारमा अहिले सुई हालेका खरबुजा पनि पाइन्छ । छिटो पकाउने सुईहरु लगाएका हुन्छन । खरबुजा रातो हुदैमा प्राकृतिक रुपमा पकाइएका हन्छन भन्ने सोच्नु हुन्न । यसता स्वस्थकर पनि हुदैन ।उसो त सबै प्रकार […]