सुर्खेतकाे शहिद पार्ककाे पैदल मार्गमा चाैतारी बन्ने

पछिल्लाे समय सुर्खेतमा अत्याधिक चर्चामा रहेकाे शहिद पार्क जाने पैदल मार्गमा चाैतारी निर्माण गरिने भएकाे छ । हाम्राे ग्रुप नामक यूवा संजालले वडा नम्बर ४ र भैरव सामुदायिक बनकाे समन्यवयमा उक्त चाैतारी निर्माण गर्न लागियएकाे यूवा संजालले जनाएकाे छ । सार्वजनिक स्थानमा गर्न लागिएकाे चाैतारी निर्माणका लागि यूवा संजालले सबैलाइ हातेमालाे गरिदिन समेत अाग्रह गरेकाे […]

सर्वोच्च अदालतमा रवीको बहस सकियो, कारण देखाउ आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्टको विषयमा रर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । युवराज पौडेल ‘सफल’ ले दायर गरेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ भएको थियो । अमेरिकी नागरिक नै रहेको अवस्थामा […]

यात्रु बोकेर भाडा असुल्ने निजी सवारीलाई कारवाही गरिने

काठमाडौं । यात्रु बोकेर भाडा असुल्ने निजी सवारीलाई कारवाही गर्नका लागि गृह मन्त्रालयले मातहतका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।नेपाल राष्ट्रिय व्यवसायी महासंघले पत्र लेख्दै निजी गाडीलाई भाँडा असुलेर सवारी बोक्न रोक लगाउन माग गरेपछी परिपत्र लेख्दै भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको हो । अहिले बिषेश गरी काठमान्डौमा भाडा लिएर […]

बिश्वका ठुला शहर समुन्द्रमुनी डुब्ने बैज्ञानिकहरुको भबिष्यवाणी

सन् २१०० सम्म अमेरिकामा ९० लाखदेखि १ करोड २० लाखसम्म मानिसहरू बढिरहेको समुद्रको जलस्तरबाट प्रभावित हुने बैज्ञानिकहरूले भविष्यवाणी गरेका छन् । अमेरिकाको मेरील्यान्ड विश्वविद्यालयका वैज्ञानिकहरू र न्युजील्यान्डको क्यान्टरबरी विश्वविद्यालयका बैज्ञानिकहरु टम लोगन र एलिसन रीलीले गरेको अध्ययनपछि यो भविष्यवाणी सार्वजनिक गरिएको हो । आफ्नो अध्ययनमा उनीहरूले अमेरिकाको स्थिति आगामी दशकहरूमा झन् झन् खराब हुँदै जाने […]

सन्दीप लामिछानेको मुद्दा केशव घिमिरेको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । फैसलाको पेशीका लागि इजलास तोक्ने क्रममा घिमिरेको इजलासमा परेको हो । काठमाडौं जिल्ला अदालतमा हुने बहस न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा हुनेछ । यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसंगै संदिप कारागार चलान भएका थिए । तर, पाटन उच्च अदालतले जिल्लाको […]

३४ ओटा मुद्दा परेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकाे अदालतमा आत्मसमर्पण

३४ ओटा मुद्दा परेपछी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालत समक्ष आत्मसमर्पण गरेका छन् । न्यूयोर्क टाइम्समा लेखिएको समाचार अनुसार ट्रम्पले मंगलबार म्यानहटन फौजदारी अदालतमा आत्मसर्मण गरेका हुन् । आत्मसर्पण गरेका उनलाई हत्कडी भने नलगाइएको जनाइएको छ । आत्मसमर्पण गरे लगत्तै उनलाई केहीबेर हिरासतमा राखिएको थियो । त्यसपछि उनीविरूद्ध लगाइएका मुद्दाहरूको सुनुवाइ सुरू भएको थियो । […]

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा खुम्चिन सक्ने

एसियाली विकास बैङ्क (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा खुम्चिने अनुमान र्सावजनिक गरेको छ । सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा संकुचित हुने अनुमान सार्वजनिक गरेको हो । एडिबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) को पछिल्लो संस्करणमा सो कुरा उल्लेख गरिएको हो । चालू वर्ष ४.१ प्रतिशत र आगामी वर्ष ५.० […]