
पछिल्लाे समय सुर्खेतमा अत्याधिक चर्चामा रहेकाे शहिद पार्क जाने पैदल मार्गमा चाैतारी निर्माण गरिने भएकाे छ । हाम्राे ग्रुप नामक यूवा संजालले वडा नम्बर ४ र भैरव सामुदायिक बनकाे समन्यवयमा उक्त चाैतारी निर्माण गर्न लागियएकाे यूवा संजालले जनाएकाे छ ।

सार्वजनिक स्थानमा गर्न लागिएकाे चाैतारी निर्माणका लागि यूवा संजालले सबैलाइ हातेमालाे गरिदिन समेत अाग्रह गरेकाे छ ।