त्रिविको समस्याप्रति प्रधानमन्त्री नै बेखबर छन्: अनेरास्ववियु

नेकपा एमालेको भ्रातृ संगठन, अनेरासस्ववियुले त्रिभुवन विश्वविद्यालयका समस्या समाधान गर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पहलकदमी नलिएको बताएको छ । त्रिविका समस्याप्रति प्रधानमन्त्री नै बेखबर रहेको अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘विश्वविद्यालयहरुको नेतृत्व गरिरहेका कुलपति तथा प्रधानमन्त्री देशकै ठूलो विश्वविद्यालयको समस्या प्रति बेखबर जसरी आँखामा पट्टि र कानमा तेल […]

पुलमा स्कुटर रोकेर एक पुरुष नारायणीमा हाम फालेर बेपत्ता

भदौं १२, चतिवन । नारायणगढ नारायणी पुलबाट हाम फालेर आइतबार एक व्यक्ति बेपत्ता भएका छन् । चतिवन जल्लिा प्रहरी कार्यालयबाट प्राप्त वविरणअनुसार दउिँसो साढे ५ बजेतरि वाग्मती प्रदेश ०३(०३प५९२६ को स्कुटर पुलमाथि रोकेर अन्दाजी ३० वर्षका पुरूष नदीमा हाम फालेका छन् । कार्यालयका प्रवक्ता डएिसपी नरहरी अधकिारीका अनुसार नदीमा बगेर बेपत्ता ती व्यक्तकिो थप पहचिान […]

अश्लीलता फैलाएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउन माग

भदौं १२, काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । समाजमा नकारात्मक असर पुर्‍याएको भन्दै भन्दै तराईका केही जिल्लाका युवा समूहले टिकटक प्रतिबन्धको माग राखेका हुन् । ‘टिकटक बन्द संघर्ष समिति’ नै बनाएर केही युवाले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको पाइएको छ । आज (आइतबार) पनि रौतहटबाट केही युवाले […]

कमेडियन युट्यूवर अपूर्व सिंह पक्राउ

भदौं १२, काठमाडौं । जातीय टिप्पणी गरेको आरोपमा युट्यूव कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर काठमाडौं प्रहरी परिसर परिसरमा राखिएको छ । सिंहले केही दिनअघि युट्यूवमा पोष्ट गरेको कमेडी भिडिओ विवादमा परेको थियो । निश्चित जातिमाथि लक्ष्यित गर्दै हास्यव्यंग्य गरेको आरोपमा केही अभियन्ताले सिंहविरुद्ध जाहेरी दिएका थिए । सिंहले भने […]

कर्णालीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

भदौं १२, सुर्खेत । कर्णाली प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्द्रमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् । नेकपा ( माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनानामा बुझाएका हुन् । राजीनामा पत्र बुझेलगत्तै मुख्त्री […]

चुनावपछि प्रत्यक्ष राष्ट्रपतिका लागि आन्दोलन गर्नुपर्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को चुनावपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूणर् समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका छन्। आइतबार माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै प्रचण्डले चुनाव अघि त्यो सम्भावना नरहेको बताए। चुनावपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्न तयार हुनसमेत प्रचण्डले निर्देशन […]

त्रिविमा नेविसंघ र अनेरास्ववियुबीच झडप, नेविसंघका पाँच जना भन्दा बढी घाइते

भदौ १२, सुर्खेत । काठमाडौं त्रिभुवन विश्वविद्यालयमा नेविसंघ र अनेरास्ववियुबीच झडप हुँदा नेविसंघका भुवन जोशी, कमल कुँवर लगायत ५ जना घाइते भएका छन्। उपकुलपति धर्मकान्त बास्कोटाले पत्रकार सम्मेलन गर्दा अनेरास्ववियुलाई भित्र हलमा पठाएको र नेविसंघ लाई पुलिस लगाएर बाहिर छेकेपछि झडप भएको नेविसंघका कार्यबाहक सभापति गणेश भण्डारी जानकारी दिए। उनले अब चुप लागेर नबस्ने बताए। […]

द भ्वाइस अफ नेपालको चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने

भदौ १२, सुर्खेत । प्रतीक्षित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने भएको छ । डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका अन्तिम ६४ प्रतिस्पर्धी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । यसपटक कोचमा राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारी हुनेछन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार चार […]

निर्माण व्यवसायी सुर्खेतको चुनावी मैदानमा पदम खड्का र बशन्त विक्रम जिसी

भदौ १२,सुर्खेत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन गर्न लागिएको छ । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निर्माण व्यवसायी पदम खड्का र बशन्त विक्रम जिसी चुनावी मैदानमा छन् । दुवै जनाले प्यानल नै खडा गरेर निर्वाचनमा होमिएका छन् । वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर कार्की र विक्रम गिरी उम्मेद्वार छन् […]

युक्रेन छोडेर आउने नागरिकलाई रुसले प्रतिमहिना १० हजार रुबल पेन्सन दिने : पुटिन

भदौे १२,सुर्खेत । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेन छोडेर आउने नागरिकलाई प्रत्येक महिना पेन्सन उपलब्ध गराउने घोषणा गर्नुभएको छ । योजनाअनुसार १८ फेबु्रअरी पछि युक्रेन, डोनेत्स्क र लोहान्स्कका छोडेका नागरिकलाई १० हजार रुबल अर्थात् १ सय ७० अमेरिकी डलर प्रति महिना उपलब्ध गराइनेछ । शारीरिक रुपले अपाङ्गता भएका व्यक्तिलाई पनि उक्त योजनामा समावेश गरिने राष्ट्रपति […]