पुलमा स्कुटर रोकेर एक पुरुष नारायणीमा हाम फालेर बेपत्ता

भदौं १२, चतिवन । नारायणगढ नारायणी पुलबाट हाम फालेर आइतबार एक व्यक्ति बेपत्ता भएका छन् । चतिवन जल्लिा प्रहरी कार्यालयबाट प्राप्त वविरणअनुसार दउिँसो साढे ५ बजेतरि वाग्मती प्रदेश ०३(०३प५९२६ को स्कुटर पुलमाथि रोकेर अन्दाजी ३० वर्षका पुरूष नदीमा हाम फालेका छन् ।

कार्यालयका प्रवक्ता डएिसपी नरहरी अधकिारीका अनुसार नदीमा बगेर बेपत्ता ती व्यक्तकिो थप पहचिान खुलेको छैन । ती व्यक्तकिो खोजीमा प्रहरी खटएिको उनले बताए ।

नारायणी नदीको पुलबाट एक साताभत्रि तीन जनाले हाम फालेका छन् । भदौ ७ गते खैरहनीकी २६ वर्षीया ऋचा उप्रेती पुलबाट नदीमा हाम फालेर बेपत्ता भएकी छन् । त्यसको भोलपिल्टै भदौ ८ मा भरतपुर(४ का ४९ वर्षीय एक पुरूष पनि पुलबाट नदीमा हाम फालेका थएि । प्रहरीले ती पुरूषको जीवतिै उद्धार गरेको थियो ।